विदेश

    Showing १,७९१-१,८०० of २,१३३ items.
  • भारतका गृह राज्यमन्त्रीका छोरा पक्राउ

    बिर्तामो(एजेन्सी) भारतका गृह राज्यमन्त्री अजय मिश्रका छोरा पक्राउ परेका छन् । गृहराज्यमन्त्री मिश्रका छोरा अजय मिश्र शनिबार पक्राउ परेका हुन् । उत्तर प्रदेशको लखिमपुरमा आठ जनाको हत्या घटनामा संलग्नताको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार ४० वर्षीय आशिष मिश्रलाई हिरासत हुँदै आज बिहान लखिमपुरखेरी जेलमा हालिएको छ ।किसान आन्दोलनकारीमाथि सवारी चलाएर चारजनालाई किचेर हत्या गरेपछि आन्दोलनकारीले गाडीमा सवारलाई कुटपिट गरी हत्या गरेका थिए । गृहराज्यमन्त्री मिश्रले छोरोले उक्त सवारीसाधन नचलाएको बताउँदै छोराको संलग्नता अस्वीकार गरेका

    • प्रकाशित मितिः असोज २४, २०७८
    • १६४ पटक पढिएको
  • अफगानिस्तानमा मस्जिदमा भएको हमलामा परेर ५० को मृत्यु

    बिर्तामोड(एजेन्सी) अफगानिस्तानको कुन्दुज शहरस्थित एक मस्जिदमा भएको आत्मघाती हमला भएको छ । हमलामा परेर ५० जनाको मृत्यु भएको छ भने एक सय जना भन्दा बढी घाइते भएका छन् । शुक्रबार सिया मुस्लिमहरूको सैद आबाद मस्जिदमा भएको यो आक्रमण अमेरिकी सेनाले अफगानिस्तान छाडेपछिको सबैभन्दा ठूलो आत्मघाती हमला हो । इस्लामिक स्टेटले यो आक्रमणको जिम्मेवारी लिएको छ । अफगानिस्तानमा सिया मुस्लिम समुदायमाथिको आक्रमणमा सुन्नी मुस्लिम चरमपन्थीको हात रहेको आरोप लाग्दै आएको छ ।अफगानिस्तानमा आईएस के ले लगातार तालिवान सरकारको विरोध गर्दै आइरहेको छ र देशका पूर्वी क्षेत्रमा दर्जनौँ पटक बिष्फोट गराइसकेको छ । मस्जि

    • प्रकाशित मितिः असोज २३, २०७८
    • १८० पटक पढिएको
  • दिल्लीमा खोप नलगाएका कर्मचारीले कार्यालयमा प्रवेश नपाउने

    एजेन्सी / दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै सरकारी कर्मचारीहरूले कोभिड-१९ को खोप नलगाए कार्यालय प्रवेश नपाउने बताएको छ । संघीय सरकारद्वारा खोप लगाउन निर्धारित दिशानिर्देशमा अक्टोबर १५ सम्म कोभिड(१९ खोपको कम्तीमा पहिलो मात्रा लिन आदेश जारी गरेको थियो । डीडीएमएद्वारा जारी वक्तव्यमा लेखिएको छ, “विभिन्न विभागमा कार्यरत सबै सरकारी कर्मचारीले कात्तिक १५ गतेसम्म कोभिड(१९ खोपको कम्तीमा पहिलो मात्रा खोप लगाउनु पर्नेछ । सरकारले तोकेको खोप निर्देशिकाअनुसार कात्तिक १५ गतेसम्म खोप लगाउनुपर्नेछ । “यदि सरकारी कर्मचारीहरूलाई अक्टोबर १५ सम्ममा कोभिड(१९ खोपको कम्तीमा पनि पहिलो म

    • प्रकाशित मितिः असोज २३, २०७८
    • १६५ पटक पढिएको
  • भारत : अभूतपूर्व विद्युत् सङ्कटको सङ्घारमा

    एजेन्सी / भारत अभूतपूर्व विद्युत् सङ्कटको सङ्घारमा छ। भारतका १३५ कोइलामा आधारित विद्युत् गृहहरूमा कोइला निकै कम छ।कुल विद्युत् उत्पादनको ७० प्रतिशत कोइलाबाट उत्पादन हुने भारतको महामारीपछिको आर्थिक उत्थानमा यसले गम्भीर प्रभाव पार्न सक्ने चिन्ता व्यक्त भएका छन्।किन यस्तो भइरहेछ ?यो सङ्कट महिनौँदेखि बनिरहेको थियो। कोभिडको दोस्रो लहरपछि भारतको अर्थतन्त्र उँभो लाग्न थालेपछि ऊर्जाको माग ह्वात्तै बढ्यो। गत दुई महिनामा सन् २०१९ को त्यही दुई महिनाको तुलनामा ऊर्जा खपत १७ प्रतिशतले बढेको छ। यही समयमा विश्वभरि कोइलाको मूल्य ४० प्रतिशतले बढ्यो र भारतको आयात दुई वर्षमा सबैभन्दा कम रह्यो। विश्वकै चौथो ठ

    • प्रकाशित मितिः असोज २२, २०७८
    • १६१ पटक पढिएको
  • अमेरिकी पनडुब्बी साउथ चाइना सी मा 'अज्ञात वस्तुु'सँग ठोक्कियो

    बिर्तामोड (एजेन्सी)/ परमाणु ऊर्जाले चल्ने अमेरिकी पनडुब्बी साउथ चाइना सी( दक्षिण चीन सागरमा ुअज्ञात वस्तुुसँग ठोक्किँदा एक दर्जनभन्दा बढी अमेरिकी नौसैनिक सामान्य घाइते भएका छन्।यूएसएस कनेटिकट शनिवार एउटा वस्तुसँग ठोक्किँदा १५ नौसैनिकलाई सामान्य चोट पटक लागेको अमेरिकी अधिकारीहरूले जनाएका छन्।उनीहरूले के कारणले सो दुर्घटना भयो भन्ने स्पष्ट नभएको बताएका छन्।अमेरिकी नौसेनाका प्रवक्ताले सो पनडुब्बी अहिले गुआमस्थित अमेरिकी क्षेत्रतर्फ लागेको बताएका छन्।यूएसएस कनेटिकटमा परमाणु क्षेत्रलाई असर परेको छैन र त्यो पूर्ण सञ्चालनको अवस्थामा छ, एक वक्तव्यमा ती नौसेना प्रवक्ताले भने।उनले पनडुब्बीमा कति क्षति भ

    • प्रकाशित मितिः असोज २२, २०७८
    • १७३ पटक पढिएको
  • ड्रोनबाट गाउँगाउँमा खोप पुर्‍याउँदैछ भारत

    एजेन्सी  / भारतले व्यावसायिक ड्रोनको प्रयोग गरेर ग्रामीण भेगमा कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप पुर्‍याउन सुरु गरेको छ ।भारतको सरकारका वरिष्ठ वैज्ञानिक समिरान पान्डाले अहिले भारतले मुलुकको उत्तर–पूर्वमा रहेको पर्वतीय क्षेत्रमा कोरोना खोप पुर्‍याउन ड्रोनको प्रयोग गरिरहेको बताएका छन् ।भारतले २०२१ को अन्तिमसम्ममा सबै योग्य नागरिकलाई कोरोना खोप लगाउने लक्ष्य राखेको छ । यद्यपि विशेषज्ञहरुले भने भारतले आफ्नो लक्ष्य पूरा गर्न आफ्नो खोप अभियानलाई थप तीव्रता दिनुपर्ने बताएका छन् ।अहिलेसम्म भारतले ९२ करोड डोज कोरोना खोप मानिसहरुलाई लगाइसकेको छ । भारतले मुलुकमा तीन कोरोना खोपलाई अनुमति दिएको छ

    • प्रकाशित मितिः असोज २१, २०७८
    • १५६ पटक पढिएको
  • पाकिस्तानमा भूकम्प : कम्तीमा २०को मृत्यु २०० बढि घाईते

    एजेन्सी /  पाकिस्तानमा बिहीबार गएको भुकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने,२०० बढि घाईते भएका छन् । स्थानीय समयअनुसार बिहान ३ बजेतिर दक्षिणी पाकिस्तानको बलोचस्तानमा ५.७ म्याग्नेच्युडको भूकम्प गएको थियो।बलोचस्तानमा गएको भुकम्पले त्यहाँको केही घर भत्किँदा एक बच्चा र ६ जना महिलासहित २० जनाको मृत्यु भएको प्रान्तका उच्च अधिकारी सुवाहिल अन्वार हास्मीले समाचार संस्थाहरू सँगको कुराकानिका क्रममा बताएका छन् ।  भूकम्पमा परी दुई सयभन्दा बढी मानिस घाइते भएका छन्।भूकम्पको केन्द्रबिन्दु रहेको हारनाई सहरमा भूकम्पको सबैभन्दा बढि प्रभाव रहेको छ । केन्द्रबिन्दुदेखि १०२ किलोमिटर टाढा रहेको प्रान्ती

    • प्रकाशित मितिः असोज २१, २०७८
    • १६५ पटक पढिएको
  • हुथी विद्रोही र यमनी सेनाबीच भिडन्त : ८२ भन्दा बढीको मृत्यु

    बिर्तामोड(एजेन्सी) यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाबीच भिडन्त हुँदा ८२ जना भन्दा बढीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ७४ जना हुथी विद्रोही लडाकु र अन्य आठ जना यमनका सेना रहेका छन् । मारिब शहरलाई नियन्त्रणमा लिनका लागि मंगलबार हुथी विद्रोहीले भिडन्त सुरु गरेका थिए । अधिकांश विद्रोहीहरू मारिब शहरको पश्चिमी क्षेत्रमा साउदी अरेबिया र यमनको सैन्य गठबन्धनले गरेको हवाइ कारबाहीमा परी मारिएका हुन् ।पछिल्लो समय साउदीसमर्थित सरकारको नियन्त्रणमा रहेको अन्तिम गढ मारिबलाई हुथी विद्रोहीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । सोही क्रममा भएको भिडन्तमा पछिल्लो पटक यो हताहत भएको

    • प्रकाशित मितिः असोज २०, २०७८
    • १९७ पटक पढिएको
  • फ्रेन्च पादरीहरूले २ लाख बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको खुलासा

    बिर्तामोड(एजेन्सी) फ्रेन्च क्याथोलिक धर्मगुरु, डिकन र अन्य पादरीहरुले करिब २ लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा भएको छ । क्याथोलिक धर्मगुरु, डिकन र अन्य पादरीहरुले सन् १९५० यता दुई लाख १६ हजार जना बालबालिकालाई यौन दुव्र्यवहार गरेको एक स्वतन्त्र अध्ययनले पत्ता लगाएपछि लगाएको हो । मंगलबार सार्वजनिक गरिएको घटनाहरूलाई ‘शून्यताको घुम्टो’ भित्र लुकाइएको २५ सय पृष्ठ लामो अध्ययन रिपोर्टले रोमन क्याथोलिक चर्च थप दबाबमा परेको छ । विश्वभरबाट चर्चका विभिन्न यौनकाण्डहरु बाहिर आइरहेका छन्, जसमा विशेष गरेर बालबालिकाहरु संलग्न रहेका छन् । जाँचबुझ आयोगका प्रमुख जिन र्माक साउभ

    • प्रकाशित मितिः असोज २०, २०७८
    • १८२ पटक पढिएको
  • तीन वैज्ञानिकले पाए भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार

    बिर्तामोड / भौतिक शास्त्रको नोबेल पुरस्कार जापान, जर्मनी र इटलीका तीन जना वैज्ञानिकले पाएका छन् । जापानका स्युकुरो मानाबे र जर्मनीका क्लाउस हासेलमनलाई आधा र बाँकी आधा इटलीका गियोर्जियो परिसीले आधा गरी भौतिकशास्त्रको नोबेल पुरस्कार पाएका हुन् ।  मानाबे र क्लाउसलाई उनीहरुको पृथ्वीको जलवायु भौतिक मोडलिङबारे गरेको अध्ययन र पारिसीलाई आणविकदेखि आकाशीय पिण्डसम्मको भौतिक प्रणालीको गडबढीबारे अध्ययन गरेका थिए । एउटै क्षेत्रमा काम गरेका वैज्ञानिकलाई संयुक्तरुपमा नोबेल पुरस्कार दिने प्रचलन छ । गत वर्ष पनि कालोक्षिद्रबारे अध्ययन गरेका तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्

    • प्रकाशित मितिः असोज १९, २०७८
    • १५५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.