विदेश

    Showing १,८५१-१,८६० of २,१३३ items.
  • जापानद्धारा म्यानमारका दुई कुटनीतिज्ञलाई राहदानी दिन अस्वीकार

    जापान(एजेन्सी) जापानले म्यानमारको सैनिक सरकारद्वारा नियुक्त दुई कुटनीतिज्ञलाई राहदानी दिनका लागि गरिएको अनुरोधलाई अस्वीकार गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार जापानले यो अनुरोधलाई लिएर ‘विचार गरिरहेको’ तर जारी गर्ने प्रक्रिया सुरु गर्न बाँकी नै रहेको भन्दै नयाँ कुटनीतिज्ञको नियुक्तिलाई मान्यता दिन अस्वीकार गरेको हो ।उनीहरूलाई सैन्य सरकारले हटाएको घोषणा गरेपछि पनि उनीहरू जापानमा नै निर्वासित जीवन बिताइरहेका छन् । उनीहरूले दुई प्रतिस्थापित कुटनीतिज्ञलाई टोकियोस्थित म्यानमारको राजदूतावासमा राख्न अनुमति दिने निर्णय फेब्रुअरी १ को सैन्य विद्रोहलाई मान्यता दिनु बराबर हुने जापानले बताएक

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • २१७ पटक पढिएको
  • पंजशीरका विद्रोहीले मारिदिए १५ जना तालिबानी

    काठमाडौं//अफगानिस्तानमा तालिबानले कब्जा गर्न नसकेको एक मात्र प्रान्त पंजशीरका विद्रोहीहरुले १५ जना तालिबानी मारिदिएका छन्।  १० जना तालिबानीलाई नियन्त्रणमा लिएका छन् । करिब ५० किलोमिटर टाढाको बगलान प्रान्तको पुल ए हिसार र देह ए सलाह जिल्लाबाट तालिबानी झण्डा समेत उखेलिएको पंजशीरको स्थानीय सूत्रले बताएका छन् । पंजशीरका लडाकुहरुले अफगानिस्तानको राष्ट्रिय झण्डा फहराएको बताइएको छ। बानु जिल्लामा पनि तालिबानीलाई भगाइएको र पंजशीरका लडाकुले जिल्ला कब्जा गरेको केही स्रोतले बताएको छ। गनी सरकारमा अफगानिस्तानका रक्षा मन्त्री रहेका जनरल बिस्मिल्ला मोहम्मदले पनि पुल ए हिसार, बानु र देह ए सलाहबाट ताल

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • २५० पटक पढिएको
  • रुसले फेरि बनायो कोरोना विरुद्धको ‘न्याजल स्प्रे’ भ्याक्सिन

    बिर्तामोड(एजेन्सी) रुसको भ्याक्सिन निर्माता कम्पनी ग्यामेलेया सेन्टरले कोरोन भाइरस विरुद्धको अर्को भ्याक्सिन तयार पारको छ । यो भन्दा पहिला कोरोना विरुद्धको स्पुतनिक भी नामक भ्याक्सिन बनाइसकेको उक्त कम्पनीले पुनः  ‘न्याजले स्प्रे भ्याक्सिन’ तयार पारेको छ ।  उक्त स्प्रेको प्री क्लिनिकल ट्रायल पुरा भइसकेको कम्पनीका निर्देशक एलेक्जेन्डर गिंन्टस्वर्गले जानकारी दिए । गिंन्टस्वर्गका अनुसार न्याजले स्प्रे भ्याक्सिन क्लीनीकल ट्रायलको लागि तयार भइसकेको छ । गिंन्टस्वर्गले भने –  ‘न्याजले स्प्रे भ्याक्सिन’ ले  ‘स्पुटनीक भी’को घटकको रुपमा काम गर्नेछ ।’ क्लीनीकल ट्रायल २०२१ को

    • प्रकाशित मितिः भदौ ५, २०७८
    • २०१ पटक पढिएको
  • अफगानिस्तानमा तालिबान विरूद्ध प्रदर्शन

    बिर्तामोड(एजेन्सी) अफगानिस्तानमा तालिबान विरुद्ध अफगानी नागरिकहरूले देशका विभिन्न शहरमा प्रदर्शन गरेका छन् ।केही दिनअघि सत्ता कब्जा गरेको विद्रोही समूह तालिबान विरूद्ध अफगानी नागरिकहरूले प्रदर्शन गरेका हुन् । बिहीबार राजधानी काबुलसहित विभिन्न ठाउँमा प्रदर्शन भएका थिए। ती प्रदर्शनमा महिलाहरू पनि सहभागी भएका थिए। प्रदर्शनकारीहरूले कालो, रातो र हरियो रङका ठूला ठूला अफगान झन्डा बोकेका थिए। उनीहरूले हाम्रो झन्डा, हाम्रो पहिचान लगायत नारा पनि लगाएका थिए। केही ठाउँमा उनीहरूले तालिबानहरूको सेतो झन्डा निकालेर फालिदिएका थिए। तालिबानहरूले  अफगानिस्तानको राष्ट्रिय झन्डा

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • २४७ पटक पढिएको
  • अफगानी राष्ट्रपति घानीले दुबईमा शरण

    एजेन्सी / तालिबान विद्रोहीले सत्ता कब्जा गरेपछि देश छाडेर गत आइतबार पैसा सहित फरार भएको भनिएका राष्ट्रपति घानी संयुक्त अरब इमिरेट्स युएई पुगेको सार्वजनिक भएको छ ।तालिबानले राजधानी कब्जाको प्रयास गरिरहेको समयमा देश छाडेर भागेका धेरै पैसा समेत लिएर उज्वेकिस्तान भागेको भनाई आईरहेका समयमा घानी युएई पुगेको पुष्टि भएको हो ।युएई सरकारले समेत घानी आफ्नो देशमा आएको र मानवीय नाताले उनलाई शरण दिएको जनाएको छ । युएईको विदेश मन्त्रालयले मानवीय नाताले घानी र उनको परिवारलाई आफ्नो मुलुकमा बस्नका लागि स्वागत गरिएको जनाएको छ ।हाल अफगानिस्तान कब्जा गर्न सफल तालिबान विद्रोहीका नेतालाई भने अर्को अरबी मुलुक कता

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • २०७ पटक पढिएको
  • एक जना संक्रमित भेटिँदा न्युजिल्यान्डमा देशव्यापी लकडाउन

    एजेन्सी / एक जना कोरोना भाइरसका संक्रमित भेटिएपछि न्युजिल्यान्डमा देशव्यापी लकडाउन गरिएको छ। झन्डै ६ महिनापछि एक जना संक्रमित भेटिएपछि न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले मंगलबार देखि लागू हुने गरी तीन दिनका लागि लकडाउन घोषणा गरेकी छन्।न्युजिल्यान्डमा गत फेब्रुअरीपछि मंगलबार पहिलो पटक ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो। अकल्यान्डका ती पुरुषले कोरोना विरूद्धको खोप लगाएका थिएनन्। उनलाई डेल्टा भेरियन्टको कोरोना भाइरसको संक्रमण भएको बताइएको छ। संक्रमण पुष्टि हुनासाथ प्रधानमन्त्री अर्डेनले कडाखालको लकडाउन घोषणा गरेकी हुन्। अहिलेसम्म त्यहाँ पाँच जनामा संक्रमण फैलिएको पु

    • प्रकाशित मितिः भदौ २, २०७८
    • १६७ पटक पढिएको
  • महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध छौं :तालिबान प्रवक्ता मुजाहिद

     एजेन्सी //सत्ता कब्जापछि तालिबानले पहिलो पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले ''२० वर्षको सङ्घर्षपछि देशलाई मुक्त गरेको र विदेशीहरूलाई निकालेको'' बताएका छन्।यो पूरै देशका लागि गर्वको क्षण रहेको बताउँदै उनले अफगानिस्तान अब द्वन्द्वको रणभूमिमा नहुने सुनिश्चित रहेको बताएका छन्। यस्तै  सम्मेलनमा मुजाहिदले कसैलाई पनि हानि नगर्ने अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउन चाहेको बताएका छन्।आफूहरू शरिया कानुनका आधारमा महिलाहरूको हक अधिकारप्रति प्रतिबद्ध रहेको समेत उनले जानकारी गराएका छन्। आफ्नो देशमा हुर्किएका युवाहरूले देश नछोडून् भन्ने आफूहरूले चाहेको र

    • प्रकाशित मितिः भदौ १, २०७८
    • १९९ पटक पढिएको
  • तालिबानलाई फेसबुकमा प्रतिबन्ध

    एजेन्सी / अमेरिकामा मुख्य कार्यालय रहेको सामाजिक सञ्जाल फेसबुकले तालिवान र तालिबानका लडाकु समूहलाई समर्थन गर्ने सामग्रीमाथि प्रतिबन्ध लगाएको छ।तालिबानलाई आफ्नो संस्थाले आतङ्कवादी संस्था मानेको भन्दै फेसबुकले तालिवान समर्थित सामग्रीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।  फेसबुकले तालिबानसँग सम्बन्धित सामाग्रीको पहिचान गर्न र हटाउन अफगान विज्ञको छुट्टै समूह बनाएको पनि जानकारी गराएको छ ।फेसबुक सहितका सामाजिक संजाल प्रयोग गरी तालिबानले वर्षौँदेखि आफ्नो सूचना तथा सन्देश संसारभर प्रवाह गर्ने गरेको थियो ।अकाल्पनिक रुपमा अफगानिस्तान कब्जा गर्न सफल बनेको तालिबानको विषयलाई बहुराष्ट्रिय प्रविधि कम्प

    • प्रकाशित मितिः भदौ १, २०७८
    • १८७ पटक पढिएको
  • शान्तिपूर्ण सत्ता हस्तान्तरण हुन्छ : गृहमन्त्री मिर्जाक्वाल

    बिर्तामोड(एजेन्सी) अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने जनाएका छन् ।तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले सो कुरा बताएका हुन् । Acting Interior Minister Abdul Sattar Mirzakwal said Kabul will not be attacked and that the transition will happen peacefully. He assures Kabul residents that security forces will ensure the security of the city. pic.twitter.com/uim9LVqn9q— TOLOnews (@TOLOnews) August 15, 2021 अफगान जनताले चिन्ता गर्नुपर्दैन, सहरमा कुनै हमला हुँदैन । संक्रमणका

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • २७० पटक पढिएको
  • अफगानिस्तान युद्धः ‘तालिबान लडाकुहरू राजधानी काबुल छिरे’

    बिर्तामोड(एजेन्सी) अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल छिरेका विवरणहरू प्राप्त हुन थालेका छन्। समाचारसंस्था रोएटर्सले आन्तरिक मामिला मन्त्रीलाई उद्धृत गर्दै जनाएअनुसार लडाकुहरू राजधानीको सबैतिरबाट छिरेका हुन्।तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ।उनले सुरक्षा दिइएका क्षेत्रतर्फ जान महिलाहरूलाई आग्रह समेत गरेका छन्। आइतबार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष नियन्त्रणमा लिएका थिए।बीबीसीकी याल्दा हकिमका अनुसार काबुल छिर्ने क्रममा तालिबान

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • २५३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.