विदेश

    Showing १,८८१-१,८९० of २,१३३ items.
  • आइएसको आक्रमणबाट मलामी गएका आठको मृत्यु

    बग्दाद / इराकको राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसको आक्रमणमा परी आठ जनाको मृत्यु भएको छ । शुक्रबार यात्रिब नगरको एक गाउँमा मलामी गएका व्यक्तिमाथि अतिवादी आइएसले बम आक्रमण गरेका थिए । सोही आक्रमणमा परि उनीहरुको मृत्यु भएको हो । आक्रमणमा परि अन्य १० जना घाइते भएका छन् । नगरको अल्बु जिल्लीमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए । 

    • प्रकाशित मितिः साउन १६, २०७८
    • १७२ पटक पढिएको
  • कोभिड-१९विरुद्धको खोप लगाउनेलाई १सय डलर दिने बाइडनको घोषणा

    एजेन्सी/ अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड-१९ विरुद्धको खोप लगाउने ब्यक्तिलाई १०० डलर दिने घोषणा गरेका छन् । बिहिवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला राज्यलाई सो आह्वान गरेका हुन् । अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका गलत दिशामा हिंडिरहेको भन्दै स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको बताएका थिए । यसैबीच बाइडनले संघीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी

    • प्रकाशित मितिः साउन १५, २०७८
    • १५७ पटक पढिएको
  • विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख डोज खोप लगाइयो

    बाल्टिमोर(एएफपी) विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार २३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।  चीनमा एक अर्व ५५ करोड २ लाख ६८ हजार  डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४४ करोड १९ लाख १२ हजार ३९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा  ३४ करोड ११ लाख ६० हजार ९३९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १२ करोड ८० लाख ७२ हजार २४३ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ  । जर्मनी ८ करोड ९३ लाख ८७ हजार २५७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।  बेलायतमा ८ करोड ४५ लाख ८८ हजार ५३ डोज कोरोना भाइरसविरु

    • प्रकाशित मितिः साउन १२, २०७८
    • १५५ पटक पढिएको
  • तालिबानको आक्रमण विफल , २८ आतङ्ककारी मारिए

    एजेन्सी / अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो शहर कब्जाको लागि आक्रमण गरिरहेका जनाइएको छ । सो आक्रमणको क्रममा २८ जना आतङ्ककारी मारिएका सरकारी स्रोतले मङ्गलबार जानकारी दिएको छ । सेनाको प्रवक्ता अब्दुलहादी नाजारीका अनुसार तालिबान आतंककारीहरूले तालुकान शहरलाई बिभिन्न दिशाबाट आक्रमण गर्ने योजना बनाइरहेका थिए, तर लडाकू विमानको सहायतामा सेनाले गरेको कारबाहीको क्रममा २८ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको विषयमा तालिबान लडाकू कुनै टिप्पणी गरेका छैनन्  । तालिबान लडाकू समूहले तखार प्रान्तका १६

    • प्रकाशित मितिः साउन १२, २०७८
    • १४४ पटक पढिएको
  • तालिबानको आक्रमण विफल , २८ आतङ्ककारी मारिए

    एजेन्सी / अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले गरेको आक्रमण विफल भएको छ । ती लडाकूहरु सो शहर कब्जाको लागि आक्रमण गरिरहेका जनाइएको छ ।सो आक्रमणको क्रममा २८ जना आतङ्ककारी मारिएका सरकारी स्रोतले मङ्गलबार जानकारी दिएको छ । सेनाको प्रवक्ता अब्दुलहादी नाजारीका अनुसार तालिबान आतंककारीहरूले तालुकान शहरलाई बिभिन्न दिशाबाट आक्रमण गर्ने योजना बनाइरहेका थिए, तर लडाकू विमानको सहायतामा सेनाले गरेको कारबाहीको क्रममा २८ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको विषयमा तालिबान लडाकू कुनै टिप्पणी गरेका छैनन्  । तालिबान लडाकू समूहले तखार प्रान्तका १६ ओटा

    • प्रकाशित मितिः साउन १२, २०७८
    • १६५ पटक पढिएको
  • भारतमा कोरोना सङ्क्रमितको संख्या घट्यो

    काठमाडौँ / भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ  ।हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ। गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ४१६ जनाको मृत्यु भएको छ। यसैसँगै यहाँ कोरोना शुरुभएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २१ हजार ३८२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।  गत २४ घण्टामा यहाँ ४२ हजार ३६३ जना व्यक्त

    • प्रकाशित मितिः साउन १२, २०७८
    • १६३ पटक पढिएको
  • अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच कुराकानी

    एजेन्सी / अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच सोमबार फोन वार्ता भएको बताइएको छ । उनीहरु बीच हालैमात्र ट्युनिसियामा भएको राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो ।महासचिव अहमद अबोल गइद र ट्युनिसियाका विदेशमन्त्री ओथमान जेरान्दीबीच ट्युनिसियामा विकसित भएको पछिल्लो राजनीतिक विषयवस्तुका बारेमा कुराकानी भएको बताइएको छ । ट्युनिसियामा गत आइतबार राति त्यहाँको संसद निलम्बन भएको छ भने यहाँका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् ।त्यसपछि ट्युनिसियामा विकसित भएको राजनीतिका विकासक्रमका बारेमा उनीहरु बीच फोनमा कुराकानी भएको सो समाचारमा जनाइएको छ । हाल त्यहाँका कार्यकार

    • प्रकाशित मितिः साउन १२, २०७८
    • १५२ पटक पढिएको
  • एकैसाथ २२ सवारी साधन दुर्घटना, आठको मृत्य

    बिर्तामोड(एजेन्सी) अमेरीकाको दक्षिण पश्चिमी राज्य युटानमा एकैसाथ २२ ओटा सवारी साधन दुर्घटनामा परेका छन् । उक्त दुर्घनामा परी आठ जनाको मृत्यु भएको छ ।अमेरिकी सञ्चार माध्यमका अनुसार धुलो र बालुवा मिसिएर आएको आँधीका कारण गत आइतबार उक्त दुर्घटना भएको हो।आँधीका कारण चालकहरूले अगाडिको बाटो नदेखेपछि कानोस सहर नजिकैको इन्टरसेक्सन १५ मा  सवारी साधनहरू दुर्घटनामा परेका हुन्।  सुरुमा एक जना चालकले गाडी रोकेपछि तीव्र गतिमा रहेका अरू सवारी साधनहरू पनि एकअर्कासँग ठोक्किए पछि दुर्घटना भएको बताइएको छ । दुर्घटनाबाट मृत्यु हुनेमा बालबालिका पनि छन्। मृत्यु भएका आठ जनामध्ये पाँच जना एउटै कारमा

    • प्रकाशित मितिः साउन १२, २०७८
    • ४०६ पटक पढिएको
  • अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने

    एजेन्सी / अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । उनले अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने जानकारी दिएका छन् ।इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो जानकारी गराएको बताइएको छ ।  हाल इराकी प्रधानमन्त्री मुस्ताफा अल–खादिमी अमेरिकाको भ्रमणमा छन् । प्रधानमन्त्री मुस्ताफासँग ह्वाइट हाउसमा भएको कुराकानीका क्रममा राष्ट्रपति बाइडेनले यस्तो घोषणा गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।उहाँहरुबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता

    • प्रकाशित मितिः साउन १२, २०७८
    • १५३ पटक पढिएको
  • असम र मिजोरमको सीमामा झडप हुँदा ६ प्रहरीको मृत्यु

    बिर्तामोड(एजेन्सी) भारतको असम र मिजोरमको सीमामा झडप हुँदा छ जना प्रहरीको मृत्यु भएको छ । भारतका दुई उत्तरपूर्वी राज्य असम र मिजोरम सीमाको विषयमा प्रहरीहरू बीच झडप भएको थियो । झडपमा मारिने सबै प्रहरी आसामका भएको आसामका मुख्यमन्त्री हिम्मत विश्व शर्माले ट्वीट मार्फत जानकारी दिएका छन् ।असमको छिमेकी राज्यहरू त्रिपुरा र मिजोरमसँग लामो समयदेखि सीमा विवाद छ। असम र मिजोरमको सीमा विवादमा केन्द्रले हस्तक्षेप गरे पनि विवाद सुल्झिएको छैन। पछिल्लो समय मिजोरमले असमको सीमामा सडक बनाउने र नयाँ प्रहरी क्याम्प राख्ने कार्य गरेको  मुख्यमन्त्री विश्व शर्माको आरोप छ।उक्त कार्य रोक्न जाँदाखेरी असमका

    • प्रकाशित मितिः साउन १२, २०७८
    • ३६८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.