विदेश

    Showing १८१-१९० of २,१३३ items.
  • चिनियाँ प्रतिस्पर्धाले नेपाली ट्रान्सफर्मर उद्योग दबाबमा

    काठमाडौं । स्वदेशी ट्रान्सफर्मर उत्पादक उद्योगहरू सस्ता चिनियाँ उत्पादनसँगको तीव्र प्रतिस्पर्धाका कारण दबाबमा परेको देखिएको छ । यही दबाबको प्रत्यक्ष असर नेपालकै पुराना ट्रान्सफर्मर उत्पादकमध्ये एक निक ब्रान्ड निर्माण गर्ने कम्पनीको व्यवसायमा परेको छ ।इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालको हालैको मूल्याङ्कन प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो उत्पादन क्षमताको केवल सात प्रतिशत मात्र उपयोग गर्न सकेको छ । अघिल्लो आर्थिक वर्षमा क्षमता उपयोग १७ प्रतिशत थियो । वार्षिक १८ हजार युनिट ट्रान्सफर्मर उत्पादन गर्न सक्ने उद्योगको ठूलो हिस्सा खाली बस्दा स्थिर लागत बढेको र त्यसले व्यवसायको प्रतिफ

    • प्रकाशित मितिः असार १८, २०८३
    • ३८८ पटक पढिएको
  • भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै

    काठमाडौं । शक्तिशाली भूकम्पपछि गम्भीर मानवीय संकट सामना गरिरहेको भेनेजुएलामा अमेरिकी प्रतिबन्धका कारण राहत सामग्री तथा आर्थिक सहयोग वितरण प्रभावित भएको आरोप लागेको छ ।गत साता दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा आएको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति पु¥याएपछि संयुक्त राज्य अमेरिकाले केही प्रतिबन्धहरू अस्थायी रूपमा खुकुलो पारेको भए पनि दीर्घकालीन प्रतिबन्ध संरचनाका कारण राहत प्रयास पर्याप्त रूपमा अघि बढ्न नसकेको बताइएको छ । विशेषज्ञहरूका अनुसार लामो समयदेखि लागू अमेरिकी प्रतिबन्धले कोष, उपकरण र मानवीय सहायता सामग्रीमा पहुँचमा संरचनागत अवरोध सिर्जना गरेको छ । यसले उद्धार तथा पुनर्निर्माण

    • प्रकाशित मितिः असार १८, २०८३
    • ४३२ पटक पढिएको
  • राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार एच हास्मीले राष्ट्रपतिको कार्यालयमा बिदाइ भेट गरेका छन्।त्यस अवसरमा राष्ट्रपति पौडेलले सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकामा राजदूत हास्मीप्रति बधाई ज्ञापन गर्दै भविष्यमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    • प्रकाशित मितिः असार १७, २०८३
    • ४८९ पटक पढिएको
  • विद्यालयको छत खस्दा १४ बालबालिकाको मृत्यु

    काठमाडौं— पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत खस्दा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।प्रहरीका अनुसार भग्नावशेषमा थप बालबालिका फसेको आशङ्कामा उद्धार कार्य जारी छ । घटनापछि शिक्षण केन्द्रका सञ्चालक र अर्का एक जनालाई पक्राउ गरिएको छ ।वरिष्ठ प्रहरी अधिकारी फैसल कामरानका अनुसार पुरानो भवनमा सञ्चालन भइरहेको शिक्षण केन्द्रको अपूर्ण दोस्रो तलाको छत कमजोर निर्माणका कारण भत्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घाइते बालबालिकाको अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।छत खस्नेबित्तिकै एम्बुलेन्स, सुरक्षा

    • प्रकाशित मितिः असार १७, २०८३
    • ५०५ पटक पढिएको
  • इक्वेडरलाई २-० गोलले हराउँदै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा मेक्सिकोले इक्वेडरलाई २-० गोलले पराजित गरेको छ । बुधबार भएको खेलमा इक्वेडरलाई २-० गोलले पराजित गर्दै मेक्सिको फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ । खेलको २२औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए । यसैगरी, खेलको ३१ औं मिनेटमा अनुभवी स्ट्राइकर राउल जिमेनेजले अर्को दोस्रो गाल गर्दै मेक्सिकोलाई २-० को अग्रता दिलाएका थिए । त्यसपछि दुवै टीमले गोल गर्न सकेन । यस गोलसँगै मेक्सिको अन्तिम १६ मा प्रवेश गरेको हो । इक्वेडरको विश्वकप यात्रा राउन्ड अफ ३२ बाट सकिएको छ । 

    • प्रकाशित मितिः असार १७, २०८३
    • ४३८ पटक पढिएको
  • मुख छोपेर गाली गरेको भन्दै इक्वेडरका खेलाडीलाई रेडकार्ड

    काठमाडौं— वादविवादका क्रममा मुख छोपेर विपक्षी खेलाडीहरुलाई गाली गरेको आरोपमा जारी विश्वकपमा दोस्रोपटक रेड कार्ड दिइएको छ । घरेलु टिम मेक्सिकोविरुद्धको खेलमा इक्वेडरका पियरो हिनकेपीले रेड कार्ड खाएका हुन् ।खेलको अतिरिक्त समयको पनि अन्तिमतिर हिनकेपी बाहिरिएका थिए, जतिबेला मेक्सिकोको जित निश्चित भइसकेको थियो । भिडिओ एसिस्टेन्ट रेफ्रीको सहारामा अम्पायरले रेडकार्ड दिने निर्णय गरेका हुन् ।फुटबलको नयाँ नियम अनुसार विपक्षी खेलाडीहरुसँग भनाभनका क्रममा कसैले मुख छोपेर बोलेको खण्डमा अम्पायरले रेडकार्ड दिन सक्छन् ।मुख छोपेर अश्लिल वा जातीय गाली गर्ने प्रवित्तिलाई रोक्न यो नियम लगाइएको हो । यो विश्वकपमा पह

    • प्रकाशित मितिः असार १७, २०८३
    • ५२७ पटक पढिएको
  • जन्मसिद्ध नागरिकता सीमित गर्ने ट्रम्पको कार्यकारी आदेश सर्वोच्च अदालतद्वारा खारेज

    रोयटर्स— अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी गरिएको जन्मसिद्ध नागरिकता सीमित गर्ने कार्यकारी आदेशलाई असंवैधानिक ठहर गर्दै खारेज गरिदिएको छ। मंगलबार सार्वजनिक भएको फैसलाअनुसार अदालतले ट्रम्पको उक्त कदम अमेरिकी संविधानको १४औँ संशोधनविपरीत रहेको निष्कर्ष निकालेको हो।प्रधानन्यायाधीश जोन रोबट्र्ससहितको ६–३ को बहुमतले सुनाएको फैसलामा संविधानले केही सीमित अपवादबाहेक अमेरिकामा जन्मने हरेक व्यक्तिलाई नागरिकताको अधिकार सुनिश्चित गरेको उल्लेख छ। १४औँ संशोधनले अमेरिकी कानुनी अधिकारक्षेत्रभित्र जन्मिएका सबैलाई स्वतः नागरिकताको ग्यारेन्टी गरेको फैसलामा स्पष्ट पारिएको छ। सन् १८६८ मा

    • प्रकाशित मितिः असार १७, २०८३
    • ६८७ पटक पढिएको
  • चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै

    एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार फ्लाइङ कारको विकासलाई तिब्रता दिएको छ ।चीनका विमानन कम्पनीहरूले व्यवहारिक रूपमा प्रयोग गर्न मिल्ने उड्ने कारको विकासमा समय र स्रोतसाधनको अधिकतम प्रयोग पनि गरिरहेका छन् । दक्षिणपश्चिम चीनको चेङ्दु सहरस्थित एक कम्पनीले सहरी यातायातका लागि ६ सिट क्षमताको विद्युतीय उड्ने कार विकास गरेको छ। यसको क्याविन समायोजन गर्न मिल्ने सिटहरू तथा बहुउद्देश्यीय सवारीका अन्य सुविधाहरू समावेश गरिएको छ । हाल यो कार उडानयोग्यता एवम प्रमाणिकरण प्रक्रियामा छ।एरोफुगियाका प्रवक्ता ल्याङ जिओङका अनुसार आरामदायी यो कारले अधिकतम २०० किलोमिटर दूरी तय गर्न सक्छ। यसैबीच

    • प्रकाशित मितिः असार १६, २०८३
    • २१५ पटक पढिएको
  • इरानले जहाजमा आक्रमण गरेपछि होर्मुज जलमार्ग ठप्प

    काठमाडौं— होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने एक जहाजमाथि शनिबार भएको आक्रमणपछि उक्त क्षेत्रमा समुद्री आवागमन उल्लेख्य रूपमा घटेको छ ।सामुद्रिक अनुगमन संस्था केप्लरका अनुसार शनिबार २९ वटा मालवाहक जहाजले जलमार्ग पार गरे पनि आइतबार यो सङ्ख्या घटेर १२ मा सीमित भयो ।अमेरिका–इरान तनावका बीच सुरक्षा चिन्ता बढेपछि केही जहाजले वैकल्पिक मार्ग प्रयोग गरेका छन् ।सक्रिय ट्रान्सपोन्डर भएका जहाजको मात्र तथ्याङ्क उपलब्ध भएकाले वास्तविक सङ्ख्या केही बढी हुन सक्ने बताइएको छ ।यसैबीच, इरानले होर्मुज जलमार्ग व्यवस्थापनबारे ओमानसँग छलफल थालेको छ भने अमेरिकाले अन्तरराष्ट्रिय जलमार्ग प्रयोगमा कुनै ‘ट्रान्जिट शुल्क’

    • प्रकाशित मितिः असार १६, २०८३
    • ५६६ पटक पढिएको
  • नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को अन्तिम १६ मा प्रवेश

    काठमाडौं / फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । मंगलबार बिहान सम्पन्न भएको खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । मोरक्को पेनाल्टिमा ३—२ अन्तरले विजयी भएको छ । खेलको ७२औं मिनेटमा नेदरल्यान्ड्सका कोडी गाक्पोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा इस्सा डियोपले चेम्स्दिन ताल्बीको पासमा गोल गर्दै मोरक्कोलाई १—१ को बराबरी बनाए । निर्धारित समय र अतिरिक्त समय १—१ को बराबरीमा सकिपछि पेनाल्टी सुटआउटबाट भएको हो ।जहाँ मोरक्को २–३ ले विजयी भयो । मोरक्को

    • प्रकाशित मितिः असार १६, २०८३
    • ६६४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.