विदेश

    Showing १,९४१-१,९५० of २,१३३ items.
  • नेपाली शान्ति सैनिकले कङ्गोमा गर्यो पुल निर्माण

    काठमाडौं / कङ्गोको बुदनामा नेपाली शान्ति सैनिकले शारी नदीको पुल मर्मत गरेको छ। तैनाथ सैनिक नं २४ फिल्ड गुल्म इन्जिनियर्स लामो समयदेखि जीर्ण अवस्थामा रहेको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो।मर्मत कार्य सम्पन्न भएपछि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि साथै तैनाथ मिसनका उपप्रमुख खासिम देग्नेले पुल स्थानीय सरकारलाई हस्तान्तरण गरेका हुन्।हस्तान्तरण कार्यक्रमको अवसरमा देग्नेले पुल मर्मतपछि स्थानीयवासी र सुरक्षा फौजलाई आवतजावत गर्न सहज भएको बताउँदै नेपाली सेनाले शान्ति स्थापना कार्यमा पुर्याइएको योगदानको उच्च प्रशंसा गरेका छन् । हतियारधारी समूहले जीर्ण पुलको फाइदा उठाउँदै स्थानीय बासि

    • प्रकाशित मितिः असार १६, २०७८
    • २४१ पटक पढिएको
  • अफगानिस्तानमा सेनाको कारबाहीमा परी २४ तालिबानको मृत्यु

    बिर्तामोड(एजेन्सी) अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा सेनाले गरेको कारबाहीमा परी २४ जना तालिबान आतंककारीको मृत्यु भएको छ ।  यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ती लडाकू मारिएको बताइएको छ । यहाँको संयुक्त सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबार रातिदेखि विशेष कारबाही शुरु गरेको थियो ।अफगानिस्तानको दक्षिणी भू–भागमा रहेको से दराक नामको प्रान्तमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म गरेको कारबाहीमा १६ जना लडाकू मारिएका छन् । ती स्थानमा भएका कारबाहीमा परेर अरु १० जना घाइते पनि भएका बताइएको छ । सेनाले कुन्दुजका प्रान्तीय राजधानीबाट केही टाढा तालिबान लडाकूलक्षित हवाई र स्थलमार्

    • प्रकाशित मितिः असार १३, २०७८
    • १५८ पटक पढिएको
  • इटलीले गर्यो नेपाललाई स्वास्थ्य सामग्री सहयोग

    काठमाडौं / युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेललाई २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र दश हजार प्रोटेक्टिभ कवरल्स् लगायतका सामग्रीहरु हस्तान्तरण गरेकी हुन् । हस्तान्तरणका क्रममा नेपालका लागि इटालीकी राजदूत भिन्सेन्जो डि लुकालगायत जर्मनी र फ्रान्सका राजदुतको उपस्थिति थियो । राजदूत डि लुकाले कोरोना महामारीको बेला प्रदान गरिएको राहतले नेपालीहरुप्रति इटालीको सहयोग र

    • प्रकाशित मितिः असार १३, २०७८
    • १६९ पटक पढिएको
  • अमेरिकाको विपक्षमा उभिए नेपालसहित १८४ देश

    एजेन्सी / अमेरिकाले क्युबामाथि लगाएको नाकाबन्दीको विरोधमा यो वर्ष पनि १८४ मुलुक उभिएका छन् । बुधबार संयुक्त राष्ट्रसङ्घमा नाकाबन्दी हटाउनका लागि भएको मतदानमा नेपालसहित विश्वका १८४ देशले मतदान गरेका छन् ।अमेरिकी नाकाबन्दीको विरोधमा अमेरिकालाई नाकाबन्दी हटाउन दवाव दिदैं संयुक्त राष्ट्र संघमा सन् १९९२ देखि यो प्रस्ताव पारित हुँदै आएको छ । सन् २०१९ मा भएको मतदानमा १८७ देशले क्युवामाथिको नाकाबन्दी हटाउन माग गरेका थिए ।अमेरिकाले लामो समयदेखि छिमेकी मुलुक क्युबामाथि आर्थिक नाकाबन्दी लगाउँदै आएको छ । विश्वका अधिकांश देशले नाकाबन्दी फुकुवा गर्नु पर्ने माग गरे पनि अमेरिकाले भने आफ्नो अडानमा पर

    • प्रकाशित मितिः असार १०, २०७८
    • २९९ पटक पढिएको
  • साउदी अरबले दियो योग विज्ञानलाई औपचारिक मान्यता

    एजेन्सी / इस्लामिक कट्टरपन्थी मुलुक साउदी अरबले हिन्दु धर्मसँग जोडिएको योगलाई आफ्नो मुलुकमा प्रोत्साहित गर्ने भएको छ ।धर्म परिवर्तन र हिन्दु धर्मका विषयमा निकै निरंकुश मानिएको साउदी सरकारले हिन्दु धर्मसँग जोडिएको योग विज्ञानलाई विकास अनि विस्तारका लागि आफ्नो देश तयार रहेको जनाऊँ दिँदै भारतसँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।इस्लामिक कट्टरपन्थी मुलुक साउदीले भारतसँग गरेको सम्झौता अनुसार आफ्नो मुलुकमा योगलाई मान्यता दिँदै योग शिक्षाका लागि पाठ्यक्रम समेत बनाएर लागू गर्ने बाटो खुलेको छ । अब साउदी अरबमा योगका विषयमा अनुसन्धान, शिक्षा र तालिम सञ्चालन हुनेछ  ।साउदी सरकारको खेलकुद मन्त्रालय

    • प्रकाशित मितिः असार ९, २०७८
    • १९५ पटक पढिएको
  • चीनमा क्रिप्टोकरेन्सी प्रतिबन्धित

    काठमाण्डौ / गत शुक्रवार चीनले युवान प्रान्तमा भइरहेको बिटकोइनको माइनिङ कार्यलाई रोक्न आदेश दिएको छ ।सोमबार बिटकोइनको मूल्य १० प्रतिशतले कम भएको थियो तर मङ्गलवार भने स्थिर भयो।एप्रिलमा प्रतिबिटकोइन ६३,००० अमेरिकी डलर पुगेको मूल्य अहिले त्यसको झन्डै आधा छ।सोमवार केन्द्रीय पीपल्स ब्याङ्क अफ चाइनाले हालै मुख्य ब्याङ्क र भुक्तानी सेवाहरूलाई बोलाएर क्रिप्टोकरेन्सीको कारोबारमा कडाइ गर्न निर्देशन दिएको बताएको हो।एग्रिकल्चरल ब्याङ्क अफ चाइनाले केन्द्रीय ब्याङ्कको निर्देशन पालना गर्दै क्रिप्टोकरेन्सी माइनिङ र कारोबारजस्ता गैरकानुनी गतिविधिलाई रोक्न सबै ग्राहकको खाताको परीक्षण गर्ने बताएको छ।पोस

    • प्रकाशित मितिः असार ८, २०७८
    • २०२ पटक पढिएको
  • दुर्घटनाबाट ९ बालबालिका सहित १० को मृत्यु

    बिर्तामोड(एजेन्सी) अमेरिकाको अलाबामामा भएको सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको हो । उक्त दुर्घटनामा परेर नौ जना बालबालिकाको ज्यान गएको छ । साथै अर्का एकजना वयस्क नागरिक पनि सो दुर्घटनामा परी मृत्यु भएको छ । यहाँका अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार अलाबामाको बटलर काउन्टीमा दुर्घटनामा परेर ती बालबालिकाहरु एक भ्यानमा यात्रा गरिरहेका थिए । दुर्घटनामा परी मृत्यु भएका ८ जना बालबालिका ४ देखि १७ वर्ष उमेरका रहेका थिए । उनीहरुको दुर्घटनास्थलमै ज्यान गएको थियो । अर्को भ्यानमा रहेका एकजना २९ वर्

    • प्रकाशित मितिः असार ७, २०७८
    • १४६ पटक पढिएको
  • चीनले लगायो आफ्ना नागरिकलाई १ अर्ब डोज खोप

    बिर्तामोड(एजेन्सी) चीनले कोरोना भाइरस विरूद्ध आफ्ना नागरिकलाई १ अर्बभन्दा बढी डोज खोप लगाएको जनाएको छ। चिनियाँ स्वास्थ्य मन्त्रालयले शनिबारसम्म १ अर्ब बढी डोज खोप लगाएको जानकारी दिएको हो।१ अर्ब ४१ करोड जनसंख्या भएको चीनले गत डिसेम्बरदेखि आफ्नै देशमा उत्पादित खोप लगाउन सुरू गरेको थियो। मुलुकभरि अहिलेसम्म २ अर्ब ५० करोड डोज कोरोना खोप लगाइएको छ। त्यसमध्ये चीनमा मात्रै ४० प्रतिशत डोज लगाइएको छ।सुरूमा चिनियाँहरूले खोप लगाउन आनाकानी गरे पनि पछिल्लो समय दैनिक २ करोड जनासम्मलाई खोप दिइएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।१ अर्ब डोजमध्ये अहिलेसम्म कति जनाले दुबै डोज लिएका छन् भन्ने खुलिसकेको छैन। चीनले

    • प्रकाशित मितिः असार ६, २०७८
    • १४४ पटक पढिएको
  • माइक्रोसफ्टको अध्यक्षमा भारतीय मुलका सत्य नाडेला निर्वाचित

    नेपाल /  विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनको अध्यक्षमा भारतीय मुलुकका सत्य नाडेल निर्विरोध निर्वाचित भएका छन्। नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत सिइओ थिए।माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्यागेका थिए भने सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत थिए।अध्यक्ष पदमा निर्वाचित नाडेलाले प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेबारी समेत निर्वाह गर्ने कम्पनीले जनाएको छ। माइक्रोसफ्ट कर्पोरेसनमा झण्डै दई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी पाएको हो।

    • प्रकाशित मितिः असार ५, २०७८
    • १७३ पटक पढिएको
  • म्यानमारको सेनालाई हतियारको प्रतिबन्ध

    काठमाडौँ / संयुक्त राष्ट्रसंघको महासभाले म्यानमारमा हतियार प्रतिबन्ध लगाउने र आपूर्ति नगर्न प्रस्ताव पारित गरेको छ।११९ देशले उक्त प्रस्तावको समर्थन गरेका थिए। बेलारुसले मात्रै उक्त प्रस्तावको विपक्षमा मतदान गरेको थियो। ३६ देश मतदानमा सहभागी भएनन्। मतदान बहिस्कार गर्नेमा नेपाल सहित भारत, चीन, रसिया लगायतका देश थिए।माघ १९ गते सेनाले कू गर्नै सत्तामा नियन्त्रण जमाएको थियो। त्यसयता आङ सान सूची सहित सयौं नेता एवं सर्वसाधरण सेनाको नियन्त्रणम छन्। सैन्य सरकारको विरोधमा भइरहेको प्रदर्शनमा सयौंको मृत्यु भइसकेको छ। दैनिक रुपमा जुन्ता सरकारको विरोधमा प्रदर्शन अहिले पनि भइरहेको छ। स

    • प्रकाशित मितिः असार ५, २०७८
    • १९६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.