विदेश

    Showing २६१-२७० of २,१३३ items.
  • परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै

    काठमाडौं— परराष्ट्रमन्त्री शिशिर खनाल आइतबारदेखि औपचारिक चीन भ्रमणमा निस्किएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा उनले बेइजिङमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।भ्रमणका क्रममा मन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सहकार्यका क्षेत्र विस्तारबारे विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। वाङ यी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय राजनीतिक ब्युरोका सदस्यसमेत हुन्।मन्त्री खनालको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगाना, बेइजिङस्थि

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • ५२३ पटक पढिएको
  • नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

    एजेन्सी । नेपाली उर्जा एवम अर्थ विज्ञहरुले भारत, बंगलादेश र नेपालबीच त्रिपक्षीय सहकार्यको महत्वपूर्ण सम्भावना रहेको बताएका छन् ।उनीहरुले ऊर्जा, व्यापार र कनेक्टिभिटी जस्ता क्षेत्रमा हुने सहकार्यले क्षेत्रीय बजार सिर्जना गर्न र साझा समृद्धि हासिल गर्न मद्दत गर्ने बताएका छन्। एएनआईसँग कुरा गर्दै, नेपाल फाउन्डेसनका विज्ञ अर्थात उर्जाविद् विवेकराज कँडेलले यस क्षेत्रका देशहरूले अब एक्लो रहन नसक्ने र पारस्परिक आर्थिक लाभमा आधारित साझेदारी निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। ‘म त्रिपक्षीय सहयोगको धेरै सम्भावना देख्छु । किनभने हामी यस्तो ठाउँमा छौं जहाँ एक्लोपन सहन सक्दैनौं। त्यो भनेक

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २२५ पटक पढिएको
  • सहआयोजक अमेरिकाको सानदार जितबाट सुरुआत

    वासिंटन, (एजेन्सी)— बेल्जियम र पोर्चुगल तथा जर्मनीसँग अभ्यास खेलमा पराजित भएको अमेरिकाले सानदार जितबाट विश्वकप २०२६ को सुरुआत गरेको छ ।सहआयोजक अमेरिकाले नेपाली समयअनुसार शनिबार बिहान भएको खेलमा पाराग्वेमाथि ४–१ को सानदार जित निकालेको हो । यो जितको साक्षी हलिउडका प्रतिष्ठित कलाकारहरू टम क्रुज र लियोनार्दो डिकाप्रिओ तथा फुटबल लेजेन्ड डेभिड बेकहामका साथै लस एन्जेलसको स्टेडियममा उपस्थित करिब ७० हजार दर्शक साक्षी बनेका थिए । यो जितससँगैं अमेरिकाले समूह डी मा महत्वपूर्ण तीन अंक पनि जोड्यो ।यसले अमेरिकालाई अन्तिम ३२ मा पु¥याउने संभावना पनि बलियो बनाएको छ । यस समूहमा अरू दुई टोलीमा टर्की र अस्टे«लिया

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • ४८७ पटक पढिएको
  • अमेरिकाले आप्रवासीहरूलाई देश निकाला गर्दै मध्य अफ्रिकी गणतन्त्र पठायो

    एजेन्सी— अमेरिकाले जोर्डन, आर्मेनिया, टर्की, इरान, जर्जिया र अफगानिस्तानका नागरिकहरूलाई देश निकाला गरेको छ । उनीहरूलाई विश्वकै सबैभन्दा गरिब र अस्थिर मुलुकहरूमध्ये एक मध्य अफ्रिकी गणतन्त्रमा पठाएको छ ।यो कदम एउटा विवादास्पद सम्झौताअन्तर्गत चालिएको हो, जसले अमेरिकालाई आफ्नै गृहदेश फर्काउन नसकिने आप्रवासीहरूलाई तेस्रो देशमा डिपोर्ट गर्ने अनुमति दिन्छ ।बिहीबार राति अमेरिकाको लुजियानाबाट उडेको उक्त विमानमा एक इरानी लोकतन्त्र समर्थक अभियन्तासहित करिब दुई दर्जन आप्रवासी सवार रहेको उनका वकिलले बताएका छन् । उक्त विमान शुक्रबार मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा अवतरण गरेको थियो ।डिपोर्ट गरिएका

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • ५४३ पटक पढिएको
  • इरानसँग शान्ति सम्झौतालगत्तै होर्मुज जलडमरू खुल्ने ट्रम्पको दावी

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार आज हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गरेका छन् ।‘सम्झौता भोलि आइतबार हस्ताक्षर हुने तालिका छ । र हस्ताक्षर भएको तुरुन्तै होर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ,’ ट्रम्पले सामाजिक संजालमा भनेका छन् ।  ट्रम्पले इरानमा अब आणविक हतियार चाहँदैन भनेर पनि दाबी गरे । उनले उपयुक्त समयमा युरेनियम हटाउन संयुक्त राज्य अमेरिकाले इरानसँग काम गर्ने सुझाव दिए । उनले सम्झौतामा हस्ताक्षरले इरानसँगको अमेरिकी सम्बन्धलाई ‘भिन्न र राम्रो’ बनाउने बताए । तर आफूहरुसँग अन्तिम विकल्प पनि रहेको उल्लेख गर्दै प्रक्र

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २५५ पटक पढिएको
  • भारतको सहयोगमा हुम्लामा नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणको शुभारम्भ

    हुम्ला— भारत सरकारको आर्थिक अनुदानमा हुम्लाको चंखेली गाउँपालिका–२ मा निर्माण हुन लागेको नेपाल–भारत मैत्री अस्पताल भवनको शिलान्यास गरिएको छ।उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण हुन लागेको अस्पताल भवनको लागत करिब १४ करोड ८० लाख रुपैयाँ रहेको छ। परियोजना चंखेली गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ।शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै अस्पताल निर्माणपछि दुर्गम क्षेत्रका नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे।नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भिडियो सन्

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • ५३३ पटक पढिएको
  • परराष्ट्रमन्त्री शिशिर खनालले १४ देखि १७ जुनसम्म चीन भ्रमण गर्ने

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी १४ देखि १७ जुनसम्म चीनको औपचारिक भ्रमण गर्ने भएका छन् ।परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा चीनका परराष्ट्रमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनालले चीन भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा उनले चीनका परराष्ट्रमन्त्री वाङ यीसँग बेइजिङमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ । साथै उनले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग समेत भेटवार्ता गर्नेछन् । भ्र

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • २०४ पटक पढिएको
  • ट्रम्पको नयाँ दाबीपछि इरान–अमेरिका तनावमा नरम संकेत, युद्धको खतरा तत्कालका लागि टर्‍यो

    काठमाडौं । मध्यपूर्वमा युद्धको जोखिम बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो दाबीले नयाँ राजनीतिक मोड ल्याएको छ। ट्रम्पले इरानको नेतृत्व आणविक कार्यक्रमबारे नयाँ समझदारीतर्फ सकारात्मक बनेको दाबी गर्दै प्रस्तावित सैन्य कारबाही रोकिएको बताएका छन्।ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानले भविष्यमा आणविक हतियार नबनाउने मात्र होइन, त्यस्ता हतियार प्राप्त नगर्ने प्रतिबद्धतासमेत जनाएको दाबी गरे। यद्यपि, इरान सरकारले भने यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।केही दिनअघि मात्रै इरानमाथि हवाई आक्रमण र रणनीतिक तेल केन्द्रमाथि कारबाहीको चेतावनी दिएका ट्रम्पले अहिले वार्

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • ३३४ पटक पढिएको
  • फिफा विश्वकप २०२६ : दक्षिण कोरियाको विजयी सुरुवात, चेक रिपब्लिकमाथि २-१ को रोमाञ्चक जित

    काठमाडौं— फिफा विश्वकप फुटबल २०२६ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई हराएको छ । शुक्रवार बिहान भएको समूह ‘ए’ को खेलमा कोरियाले चेक गणतन्त्रलाई २–१ ले हराएको हो ।स्टाडियो ग्वाडालाजारामा भएको खेलमा चेकले ५९औं मिनेटमा अग्रता लिएको थियो । चेकका लागि लाडिस्लाभ क्रेज्चीले हेडबाट गोल गरेका थिए । दक्षिण कोरियाका लागि ६७ औं मिनेटमा ह्वाङ इन बेमले गोल फर्काउँदै बराबरी गरेका थिए ।त्यसपछि ८० औँ मिनेटमा ओ ह्युन ग्यूले गोल गर्दै टोलीलाई २–१ ले जिताएका हुन् । उनले बेओमको पासमा गोल गरेका हुन् । जितसँगै दक्षिण कोरियाले तीन अंक बटुलेको छ र समूह ‘ए’ को दोस्रो स्थानमा उक्लेको छ ।यता यसै समूहको उद्घाट

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • ५३२ पटक पढिएको
  • तीन हजार ६९० भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता

    एजेन्सी— अफगानिस्तानको सरकारी सञ्चारमाध्यम बाख्तर समाचार एजेन्सीले बिहीवार दिएको जानकारी अनुसार बुधवार कुल ७२४ परिवारका ३,६९३ जना नागरिकहरू आफ्नो निर्वासन जीवन समाप्त गरी स्वदेश फर्किएका छन् ।समाचार एजेन्सीकाअनुसार तीमध्ये ६६२ परिवारलाई उनीहरूको गृह प्रान्तमा स्थानान्तरण गरिसकिएको छ भने बाँकी ६२ परिवारलाई आवश्यक सहायता सामग्री उपलब्ध गराएपछि मात्र उनीहरूको गृह जिल्ला वा प्रान्तमा पठाइनेछ ।विगत केही हप्ताहरूमा छिमेकी मुलुक पाकिस्तान र इरानबाट ८५ हजार भन्दा बढी अफगान शरणार्थीहरू आफ्नो मातृभूमि फर्किसकेका छन् ।

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • ५४१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.