विदेश

    Showing २८१-२९० of २,१३३ items.
  • मन्त्री वाग्ले भन्छन द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्ब पतिहरूको गन्तव्य नेपाल बन्न सक्छ

    काठमाडौं— अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय लक्जरी होटेल ब्रान्ड ‘द रिट्च कार्लटन’ नेपाल भित्रिनु सुखद भएको बताएका छन् ।सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको भेटमा अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । काठमाडौंको ठमेलमा चौधरी समूहसँगको साझेदारीमा द रिट्च कार्लटन होटेल सञ्चालन गर्ने घोषणा गरेको दोस्रो दिन उनीहरू बिच मन्त्रालयमा भेटघाट भएको हो । भेटमा अर्थमन्त्री डा।वाग्लेले अध्यक्ष डेभिस म्यारियटलाई नेपालमा व्यवसाय विस्तार गरेर विश्वका धनाढ्यहरूका नेपाल गन्तव्य थपिदिएकामा धन्यवाद दिए ।द रि

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • ५१९ पटक पढिएको
  • वजिरिस्तानमा सुरक्षा कारबाहीः २७ आतङ्ककारी मारिए

    इस्लामाबाद— पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत पर्ने उत्तर वजिरिस्तान जिल्लामा सुरक्षा बलले सञ्चालन गरेको विशेष कारबाहीमा २७ जना आतङ्ककारी मारिएका छन्। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) ले पछिल्लो ७२ घण्टामा गुप्तचर सूचनाका आधारमा उक्त अभियान सञ्चालन गरिएको जनाएको हो।सेनाका अनुसार मिरान शाह क्षेत्रका विभिन्न आतङ्ककारी लुक्ने स्थलहरूलाई लक्षित गरी गरिएको कारबाहीका क्रममा सुरक्षा बल र आतङ्ककारीबीच भीषण भिडन्त भएको थियो। सो क्रममा २७ जना आतङ्ककारी मारिएका हुन्।अभियानपछि घटनास्थलबाट ठूलो परिमाणमा हतियार तथा गोलाबारुद बरामद गरिएको सेनाले जनाएको छ। मारिएका व्यक्तिहरू नागरिकमाथि ह

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • ५८५ पटक पढिएको
  • फिलिपिन्स भूकम्प अपडेट कम्तीमा पाँच जनाको मृत्यु

    काठमाडौं । फिलिपिन्सको दक्षिणी टापु मिन्दानाओ क्षेत्रमा सोमबार बिहान शक्तिशाली ७।७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार जनरल सान्तोस सिटीका विपद् व्यवस्थापन प्रमुख अग्रिपिनो डासेराले भूकम्पका कारण मृत्यु हुनेको संख्या र क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताएका छन् । भूकम्पपछि फिलिपिन्सको सामाजिक कल्याण तथा विकास विभागले प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्य तीव्र पार्न स्थानीय तहहरूसँग समन्वय गर्न निर्देशन दिएको छ । विभागका अनुसार मिन्दानाओ क्षेत्रमा प्रभावित परिवारका लागि १० लाखभन्दा बढी ख

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • ४२२ पटक पढिएको
  • पाकिस्तानी सैन्य आक्रमणमा २७ आतंककारीको मृत्यु

     काठमाडौं— पाकिस्तानका सुरक्षा बलहरूले पछिल्ला ७२ घण्टामा खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा सञ्चालन गरिएको गुप्तचर–आधारित शृंखलाबद्ध कारबाहीमा २७ आतङ्ककारीलाई मारिएको पाकिस्तानी सेनाको जनसम्पर्क विभागले आइतबार जनाएको छ ।सेनाका अनुसार मिरान शाह क्षेत्रमा रहेका विभिन्न आतङ्ककारी आश्रयस्थलहरूमा सुरक्षा बलहरूले कारबाही गरेका थिए ।त्यस क्रममा भएको भीषण गोली हानाहानमा २७ आतङ्ककारी मारिएका हुन् ।मारिएका आतङ्ककारीबाट हतियार र गोलाबारुद बरामद गरिएको जनाइएको छ ।ती समूहहरू उक्त क्षेत्रमा नागरिक लक्षित हत्या तथा विभिन्न आतङ्कवादी गतिविधिमा संलग्न रहेको बताइएको छ ।सेनाले मिरान शाहमा

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • ५१४ पटक पढिएको
  • परराष्ट्रमन्त्री खनाल जेठ ३१ मा चीन भ्रमणमा जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ मा चीन भ्रमणमा जाने समय तय भएको छ । असार १ र २ गते उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।भ्रमण सकेर मन्त्री खनाल १७ तारिखमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • ३४० पटक पढिएको
  • अमेरिकाको ओहायोमा गोलीकाण्ड, १२ जना घाइते

    काठमाडौं— अमेरिकाको ओहायो राज्यको टोलेडो सहरमा आयोजित एक सामुदायिक उत्सव नजिक गोली चल्दा कम्तीमा १२ जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा कम्तीमा दुई पक्षबीच एकअर्कातर्फ गोली प्रहार भएको हुन सक्ने अनुमान गरिएको छ।घटना टोलेडोको ऐतिहासिक क्षेत्रमा प्रत्येक वर्ष आयोजना हुने सामुदायिक उत्सवको आसपास भएको हो। उत्सवमा सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा स्थानीय ऐतिहासिक घरहरूको अवलोकनजस्ता गतिविधि सञ्चालन भइरहेका बेला अचानक गोली चलेको बताइएको छ।गोली चलेपछि

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ४६३ पटक पढिएको
  • अमेरिका–इजरायल सम्बन्धमा नयाँ तरंग ,जासुसी आरोपले बढायो अविश्वास

    काठमाडौं । अमेरिका र इजरायललाई विश्वका सबैभन्दा नजिकका साझेदारमध्ये एक मानिन्छ। तर पछिल्ला दिनमा इरानको विषयलाई लिएर दुई देशबीच मतभेद बढिरहेका बेला अर्को संवेदनशील विषय सार्वजनिक भएको छ। अमेरिकी सञ्चारमाध्यमहरूको दाबीअनुसार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इजरायलसँग सम्बन्धित जासुसी जोखिमलाई उच्च स्तरमा राखेको छ। केही अमेरिकी अधिकारीहरूले इजरायलले अमेरिकी अधिकारीहरू र ट्रम्प प्रशासनसँग सम्बन्धित आन्तरिक जानकारी संकलन गर्न खोजेको आशंका व्यक्त गरेका छन्।तर इजरायलले भने यस्तो आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। इजरायली पक्षले आफूहरूले अमेरिकामाथि जासुसी नगर्ने र आफ्ना गुप्तचर निकायहरू शत्रु र

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ५१४ पटक पढिएको
  • ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा

    काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता खेलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । आज संगापुरमा नेसनल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।  ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा ६४ बल बाँकी हुँदै ९२ ओभरमा पछ्याएको हो ।  नेपालका लागि लोकेस बमले सर्वाधिक ४४ रन बनाए । रोहित पौडेलले २० बलमा २१ रन बनाए । ओपनर कुशल भुर्तेलले २० रन र आशिफ शेख १ रनमा आउट भए । टस जितेर सुरुमा ब्याटिङ गरेको ओमानलाई नेपालले १९ ओभर ४ बलमा ९४ रन बनाउँदा अलआउट गरेको थियो ।

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ३५५ पटक पढिएको
  • भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला

    काठमाडौं । भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आइतबारदेखि लागू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।भारतमा भएको यो मूल्यवृद्धिले नेपालमा समेत एलपी ग्यासको मूल्य समायोजनको दबाब बढ्ने संकेत देखिएको छ, किनभने नेपालले आफ्नो सम्पूर्ण एलपी ग्यास भारतबाट आयात गर्दै आएको छ । नयाँ मूल्यअनुसार भारतको राजधानी नयाँदिल्लीमा १४२ किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिन्डरको मूल्य ९१३ भारतीय रुपैयाँबाट बढेर ९४२ भारतीय रुपैयाँ पुगेको छ । यसअघि गत मार्च ७ मा पनि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको उतारचढाव र आपूर्ति शृंखलामा परेको प्रभावका कारण

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ३३२ पटक पढिएको
  • बेलायती राजाले गरे ब्रिटिस गोर्खा सैनिकको संकल्प र प्रतिबद्धताको प्रशंसा

    काठमाडौं— बेलायतका राजा चाल्र्स तृतीयले ब्रिटिस आर्मीमा कार्यरत गोर्खालीको ‘दृढ संकल्प र प्रतिबद्धता’ को प्रशंसा गरेका छन् । नवगठित ‘किङ्स गोर्खा आर्टिलरी’ इकाइको विशेष परेड अवलोकन गर्दै उनले उक्त इकाइका सैनिकहरूको सम्मान गरेका हुन् ।राजालाई २१ तोपको सलामी दिइएको थियो । साथै, उनलाई परम्परागत ठुलो फूलको माला पहिर्याएर स्वागत गरिएको थियो ।राजा चाल्र्सले यो कदमले 'बेलायत र नेपालबिचको दीर्घकालीन तथा अत्यन्त मूल्य वान सम्बन्धु लाई झल्काएको बताएका थिए । उनले भने, ‘आज यहाँ परेडमा तपाईँहरूलाई देख्न पाउँदा म अत्यन्त गर्व महसुस गरिरहेको छु ।’राजा चाल्र्सले अब यस इकाई मार्फत गोर्खा सैनिकहरूले ‘बेलायती से

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • ४७७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.