विदेश

    Showing 311-320 of 1,585 items.
  • थाइल्यान्ड र कम्बोडियाबीच तनाव : १२ जनाको मृत्यु

    एजेन्सी । थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा सैन्य झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ । झडपमा ११ थाई नागरिक र एक सैन्य कर्मचारीको मृत्यु भएको थाई स्वास्थ्यमन्त्रीले जनाएका छन् ।झडपमा एक सैनिक र ११ जना सर्वसाधारणको ज्यान गएको हो । थाइल्यान्डले आफ्ना सबै नागरिकलाई कम्बोडिया छाड्न भनेको छ ।  जसका कारण कम्बोडियासँगको सम्पूर्ण सीमा बन्द गरिएको छ ।यता, कम्बोडियाले भने थाइल्यान्डमाथि ‘अत्यधिक बल’ प्रयोग गरेको आरोप लगाउँदै बैंककसँगको सम्बन्धलाई कमजोर बनाएको जनाएको छ । कम्बोडियाले थाई गाउँमा रकेट प्रहार गरेको र एक अस्पतालमाथि आक्रमण गरेको आरोप लागेको छ । त्यस्तै थाइल्यान्डले कम्बोडियाली

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 299 पटक पढिएको
  • थाईल्यान्डको पेट्रोल पम्पमा कम्बोडियाली आक्रमण: ६ जनाको मृत्यु, दर्जनौं घाइते

    काठमाडौं— थाईल्यान्डको सिसाकेत प्रान्तस्थित एक गाउँमा रहेको व्यस्त ग्यास स्टेशनमा कम्बोडियाबाट प्रहार गरिएको रकेट खस्दा ६ जनाको मृत्यु भएको छ ।  १० जना घाइते भएका छन् । थाई सेनाले बिहीबार वक्तव्य जारी गर्दै ग्यास स्टेसनलाई लक्षित गर्दै आक्रमण भएको जनाएको हो।थाई सेनाका प्रवक्ताका अनुसार रकेटले एक ग्यास स्टेशनलाई लक्षित गरी प्रहार गरिएको थियो । घटनास्थलको सामाजिक सञ्जालमा आएका भिडिओहरूलाई सीएनएनले जियोलोकेट गरेको छ जसमा एक ७/११ स्टोर पूर्ण रूपमा क्षतिग्रस्त देखिन्छ ।भिडिओहरूमा स्टोरको ढोका उडेको, झ्यालहरू फुटेका र वरपर धुवाँमय वातावरण देखिएको छ । त्यहाँका केही मानिसहरू घाइतेलाई सहयोग गर्न द

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 569 पटक पढिएको
  • पचास जना यात्रु सवार रुसी विमान चिनियाँ सीमामा बेपत्ता

    काठमाडौं— हवाई ट्राफिक नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएपछि एक रुसी यात्रुवाहक विमान बेपत्ता भएको छ। रोयटर्सका अनुसार विमान रुसको पूर्वी अमुर क्षेत्रमा उडिरहेको थियो। यो एएन-२४ विमानमा लगभग ५० यात्रु सवार थिए। यस क्षेत्रका गभर्नरले विमानको खोजी भइरहेको बताए।स्थानीय आपतकालीन मन्त्रालयले विमान चिनियाँ सीमा नजिकै रहेको ब्लागोभेस्चेन्स्कको खाबारोभस्क हुँदै टिन्डा जाँदै गरेको बताएको छ। टिन्डा पुग्नुअघि नै यो राडारबाट हराएको थियो र सम्पर्क विच्छेद भएको थियो।अमुरका गभर्नर भासिली ओर्लोभले हराएको विमान अंगारा एयरलाइन्सको भएको बताए। यसमा ४३ यात्रु र ६ जना चालक दलका सदस्य थिए। यात्रुहरूमा ५ बालबालिका

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 535 पटक पढिएको
  • पूर्वप्रधानन्यायाधीश खैरुल हक पक्राउ

    बंगलादेश— बंगलादेशका पूर्वप्रधानन्यायाधीश एबीएम खैरुल हकलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। डिटेक्टिभ ब्रान्च (डीबी) को टोलीले स्थानीय समय अनुसार बिहान ८ बजे ढाकास्थित धानमन्डीमा रहेको उनको निवासबाट पक्राउ गरेको हो।खैरुलविरुद्ध तीनवटा मुद्दा दर्ता भएका डीबीका संयुक्त आयुक्त नासिरुल इस्लामको भनाइ छ । तीमध्ये एउटा मुद्दा बंगलादेशको संविधानको १३औँ संशोधन खारेज गर्ने ऐतिहासिक निर्णयसँग सम्बन्धित छ। उनलाई न्यायिक निर्णयमा परिवर्तन, भ्रष्टाचार र प्रक्रियामा अनियमितता गरेको आरोप लागिएको छ।खैरुल हक सन् २०१० अक्टोबर १ देखि २०११ मे १७ सम्म बंगलादेशको १९औँ प्रधानन्यायाधीशका रूपमा कार्यरत थिए। सन्

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 526 पटक पढिएको
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेश असंवैधानिक ठहर

    काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संघीय अदालतले ठूलो झट्का दिएको छ। बुधवार एक संघीय अदालतले अमेरिकामा जन्मिने अवैध वा अस्थायी आप्रवासीका सन्तानलाई नागरिकता नदिने ट्रम्पको आदेशलाई असंवैधानिक ठहर गरेको हो।तीनजना न्यायाधीशहरूको संयुक्त इजलासले ट्रम्पको आदेश अमेरिकी संविधानविपरीत रहेको निर्णय सुनाउँदै भनेको छ, “संविधानको उल्लंघन केवल राजनीतिक लाभको लागि गर्न सकिँदैन।”यसअघि सियाटलस्थित जिल्ला न्यायाधीश जोन सी. कगनरले पनि उक्त आदेश कार्यान्वयनमा रोक लगाएका थिए।ट्रम्प प्रशासनले अमेरिकी संविधानको १४औं संशोधन अन्तर्गतको 'सिटिजनसिप क्लज'लाई चुनौती दिएको थियो। उक्त संशोधन अनुसार, “जो कोही व

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 390 पटक पढिएको
  • युनेस्कोबाट बाहिरिने अमेरिकाको निर्णय

    काठमाडौं – संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ ।सन् २०२६ को अन्त्यसम्ममा अमेरिका बाहिरिने निर्णय गरेको हो । अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र राष्ट्रिय हितसँग मेल नखाने कार्यप्रवृत्ति अपनाएको आरोप लगाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत अमेरिकाको राष्ट्रिय हितअनुसार गरेको दाबी गरेको छ ।

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 372 पटक पढिएको
  • भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजवाट सुरू

    बेइजिङ, ८ साउन । भारत सरकारले अब चिनियाँ पर्यटकलाई फेरि भिसा दिने भएको छ । ग्लोबल टाइम्सका अनुसार भारतले यो सेवा पाँच वर्षपछि पुनः सुरु गर्ने भएको छ । कोरोना अवधिपछि यो सेवा बन्द भएको हो । यसपछि सन् २०२० को जुनमा भएको गलवान द्वन्द्वले दुई देशबीचको सम्बन्ध थप बिग्रिए पछि चिनियाँ नागरिकलाई भारतले भिसा दिन बन्द गरेको थियो ।तर, अहिले ५ बर्ष पछि पुनः भिसा प्रकिया सुरू गरेको बेइजिङस्थित भारतीय दूतावासले पुष्टि गरेको छ । यो प्रक्रिया २४ जुलाई २०२५ देखि सुरु हुने दूतावासले जनाएको छ।  यो जानकारी चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले पनि प्रकाशित गरेको छ। जसमा भारतीय दूतावासले बुधबार स

    • प्रकाशित मितिः साउन ८, २०८२
    • 273 पटक पढिएको
  • एमिटी युनिभर्सिटी र मनमोहन इन्स्टिच्युट अफ लको सहकार्यः कानुनी अध्ययनमा नयाँ युगको सुरुवात

    विराटनगर— भारतीय संविधान र अदालती प्रक्रियाबारे अध्ययन गर्न भारतको पटना पुगेको मनमोहन इन्स्टिच्युट अफ ल (मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गत) को टोलीले एमिटी युनिभर्सिटीसँग सहकार्यको नयाँ ढोका खोलेको छ।पटनास्थित एमिटी युनिभर्सिटी र मनमोहन इन्स्टिच्युट अफ लबीच कानुनी अध्ययन र अनुसन्धानमा आपसी सहकार्य गर्ने सहमति भएको हो। उक्त सहकार्यले दुबै संस्थाबीच शैक्षिक अनुभव, अनुसन्धान तथा व्यवहारिक अध्ययन आदान–प्रदानमा सहयोग पुर्‍याउनेछ।एमिटी विश्वविद्यालयका प्रोफेसर डा. राजिवरञ्जन झाको नेतृत्वमा नेपाली टोलीलाई भव्य स्वागत गर्दै भारतीय संविधान, अदालतको प्रक्रिया र कार्यान्वयन अवस्थाबारे विस्तृत जानका

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 675 पटक पढिएको
  • हरेक बर्ष गर्मीमा किन हराउँछन् चिनियाँ राष्ट्रपति, यस्तो छ रहस्य

    बेइजिङ, ७ साउन । हरेक जुलाइ वा अगस्टमा चिनियाँ राष्ट्रपति सी जिनपिङ एकाएक गायब हुन्छन, उनी कुनै पनि फोरम वा कार्यक्रममा देखिदैनन् । यो रहस्यका बारेमा कमैलाई थाहा होला, आज हामी यसबारेमा जानकारी दिनेछौं । यो अगष्टमा पनि राष्ट्रपति सि हराउँदैछन् र उनी राजधानी बेइजिङबाट केही समयका लागि बेपत्ता हुदैँछन, यसरी बेपत्ता हुदाँ हरेक बर्ष झै उनी रिसोर्ट बेदइहेमा हुनेछन् । जहाँ उनले चिनियाँ कम्युनिष्ट पार्टीका शिर्ष नेतासँग पार्टी, राष्ट्र र अन्तराष्ट्रिय सबन्धसहित अर्थतन्त्रका बारेमा छलफल गर्नेछन् ।तर, अन्तर्राष्ट्रिय सर्कलमा भने उनको यो बेपत्ताको बारेमा हरेक वर्ष धेरै अनुमानहरू बाहिर आउँछन्, खा

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 171 पटक पढिएको
  • गाजामा पत्रकार जीवन-मरणको संघर्षमा, एएफपीले गर्‍यो आपत्कालीन अपील

    काठमाडौं – अन्तर्राष्ट्रिय समाचार संस्था एजन्स फ्रान्स प्रेस (एएफपी) ले गाजामा कार्यरत आफ्ना स्वतन्त्र पत्रकारहरू र उनीहरूको परिवारको तत्काल उद्धारको माग गरेको छ।गाजा युद्धको चपेटामा परेका ती पत्रकारहरू भोकमरी, थकान र मानसिक तनावका कारण काम गर्न असमर्थ बन्दै गएको एएफपीले जनाएको छ।सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेपछि सुरु भएको इजरायल-गाजा युद्धमा अहिलेसम्म ५९ हजारभन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।युद्ध सुरु भएदेखि इजरायलले गाजामा विदेशी पत्रकारहरूको प्रवेशमा प्रतिबन्ध लगाउँदै आएको छ। यस्तो अवस्थामा एएफपी, रोयटर्स, एपीजस्ता अन्तर्राष्ट्रिय समाचार सं

    • प्रकाशित मितिः साउन ७, २०८२
    • 434 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा