विदेश

    Showing ४४१-४५० of २,१३३ items.
  • चीनमा चमत्कार गर्दै रोबोट ट्राफिक

    एजेन्सी । चीनको प्रविधि केन्द्र शेन्जेनमा रोबोट ट्राफिक अधिकारीहरू थप स्मार्ट बन्दै गएका छन् ।हुनत दक्षिणी चीनको ‘टेक हब’का रुपमा मानिने शेन्जेनमा, रोबोट ट्राफिक अधिकारीहरू असामान्य दृश्य भने होइनन् । तिनीहरू भीडको समयमा ट्राफिक प्रवाहलाई निर्देशित गर्न हात उठाएर चौबाटोहरूमा भेट्टाउन सकिन्छ ।तर तिनीहरूलाई शक्ति प्रदान वा परिचालन गर्ने एआई प्रविधिले अझ चुस्त र सटीक हुँदै गएका छन् र तिनीहरूको क्षमतामा सुधार हुँदै गइरहेको छ ।हालैको एउटा परिदृश्यमा, एक रोबोट अधिकारीले एक मोटर चालित सवारी चालकले हेलमेट नलगाएको देखेपछि चेतावनी दिएको थियो ।शेन्जेन ट्राफिक प्रहरीका अनुसार, रोबोट अधिकारीहरूले यस वर्ष म

    • प्रकाशित मितिः चैत १२, २०८२
    • २७१ पटक पढिएको
  • तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन

    काठमाडौं— दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तस्थित चोङझाउमा वसन्त ऋतुको पालुवा र फूलहरूको आनन्द लिने एउटा नयाँ र लोकप्रिय तरिका सुरु भएको छ । यहाँका मानिसहरू अहिले पहेंलपुरै फुलेको तोरीबारीको बीचमा बसेर परिवार र साथीभाइसँग खानाको स्वाद लिइरहेका छन् ।चोङझाउको बइतोउ सहरका तोरीबारीहरूमा टेन्ट र टेबलहरू राखिएका छन् । जो चारैतिरबाट आकर्षक पहेँला फूलहरूले घेरिएका छन् । यहाँको मेनुमा विशेषगरी तोरीको मुना प्रयोग गरिएको ‘हटपट’ र तोरीका फूलहरूबाट बनेका अन्य परिकारहरू समावेश छन् ।तोरि बारीमा घुम्न आउने अधिकांश पर्यटकहरुले आफुहरु टाढा–टाढाबाट यहाँको दृश्य हेर्न र नयाँ स्वादको परिकार चाख्न आएको बताएका छन् ।

    • प्रकाशित मितिः चैत ११, २०८२
    • ४६५ पटक पढिएको
  • कोलम्बियामा सैन्य विमान दुर्घटनाः ६६ जनाको मृत्यु, उद्धार कार्य जारी

    काठमाडौं— कोलम्बियाको दक्षिणी क्षेत्रमा सैनिक जवानहरू बोकेको एउटा सैन्य विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । आइतबार भएको यस दुखद दुर्घटनामा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको र धेरै व्यक्तिहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।कोलम्बियाका रक्षामन्त्री पेड्रो ए सान्चेजका अनुसार ‘हर्कुलस’ नामको उक्त सैन्य विमान पुएर्टो लेगुइजामो बाट उडान भर्ने क्रममा दुर्घटनामा परेको हो । विमानले सैनिक जवानहरू ओसारपसार गरिरहेको थियो । रक्षामन्त्रीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सैन्य टोलीहरू घटनास्थलमा पुगिसकेको जानकारी दिएका छन् ।दुर्घटनामा परेकाहरूको यकिन सङ्ख्याबारे फरक–फर

    • प्रकाशित मितिः चैत १०, २०८२
    • ५९९ पटक पढिएको
  • अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव

    काठमाडौं— अमेरिका र इरानबीचको विरोधाभासपूर्ण बयानबाजीका कारण सोमबार अन्तर्राष्ट्रिय ऊर्जा बजारमा व्यापक अस्थिरता देखिएको छ ।कच्चा तेल र प्राकृतिक ग्यासको मूल्यमा एकै दिनमा भारी गिरावट र पुनः वृद्धि देखिएपछि लगानीकर्ताहरूमा अन्योल सिर्जना भएको छ ।सोमबार कारोबारको सुरुवाती समयमा मध्यपूर्वमा बढ्दो तनावका कारण ब्रेन्ट क्रुडको मूल्यप्रति ब्यारेल ११३ अमेरिकी डलर नाघेको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अघिल्लो दुई दिनमा धेरै राम्रो र फलदायी कुराकानी भएको र इरानी पावर स्टेशनहरूमा गर्ने भनिएको आक्रमण पाँच दिनका लागि पछि सारिएको बताएपछि बजारमा नाटकीय परिवर्तन आयो ।ट्रम्पको बयानलगत्

    • प्रकाशित मितिः चैत १०, २०८२
    • ६६५ पटक पढिएको
  • अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान

    एजेन्सी— संयुक्त राज्य अमेरिका र इजरायलले सोमबार इरान विरुद्ध आफ्नो सैन्य हमला जारी राखेका छन् । इरानले भने ‘अपरेशन ट्रु प्रमिस ४’ अन्तर्गत अमेरिकी र इजरायलीविरुद्ध आक्रमणहरू सुरु गरेको छ ।अमेरिकी केन्द्रीय कमान्डले सोमबार इरानको ड्रोन पूर्वाधारलाई लक्षित गरी गरिएको सटीक हमलाहरू देखाउने नयाँ फुटेज जारी गरेको थियो । जसमा प्रक्षेपण स्थलहरू र मानवरहित हवाई अपरेशनसँग सम्बन्धित प्रमुख सुविधाहरू समावेश छन् ।सोमबार द टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार, इजरायल रक्षा बलले एक विज्ञप्तिमा इरानी राजधानी तेहरानमा पूर्वाधार विरुद्ध आक्रमण गरेको र इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सलाई लक्षित गरेको बताएको छ ।यत

    • प्रकाशित मितिः चैत १०, २०८२
    • ५७६ पटक पढिएको
  • एनआरएनए आइसिसी मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठ निर्विरोध

    काठमाडौं । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को २०२६–२०२८ कार्यकालका लागि मध्यपूर्व संयोजक पदमा रमेश श्रेष्ठ पुनः निर्विरोध निर्वाचित भएका छन् ।लामो समयदेखि युएईसहित मध्यपूर्व क्षेत्रमा व्यावसायिक तथा सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठ एनआरएनएभित्र अनुभवी, संयमित र परिणाममुखी नेतृत्वका रूपमा परिचित छन् ।उनी जि सिडी ग्रुपका अध्यक्ष हुन । साधारण सदस्यबाट सुरु भएको उनको सङ्गठनात्मक यात्रा एनसीसी युएईको अध्यक्ष हुँदै मध्यपूर्व डिआरसी हुँदै अन्तर्राष्ट्रिय तहसम्म पुगेको छ, जसले उनलाई व्यवहारिक र जिम्मेवार नेतृत्वको रूपमा स्थापित गरेको छ ।निर्वाचनपछि आफ्नो प्रतिबद

    • प्रकाशित मितिः चैत १०, २०८२
    • २१४ पटक पढिएको
  • न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित

    काठमाडौं— अमेरिकाको न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा सोमबार बिहान एक विमान रनवेमा ठोक्किँदा विमानस्थलका उडानहरू रद्द भएका छन् । एयर क्यानडा एक्सप्रेसको यात्रुवाहक विमान माउन्ट्रियलबाट उत्रँदै रनवेमा रहेको गाडीमा ठोक्किएको हो ।विमानको अगाडिको भाग र ककपिट क्षेत्र क्षतिग्रस्त भएको दृश्यहरू सामाजिक सञ्जालमा देख्न सकिन्छ । उद्धार र आपत्कालीन सेवाहरूले घटनास्थलमा सक्रिय प्रतिक्रिया जनाएका छन् ।संयुक्त राज्य नागरिक उड्डयन प्रशासनले सम्पूर्ण उडानहरूमा ग्राउन्ड स्टप जारी गरेको र स्थानीय आपत्कालीन प्राधिकरणले यात्रु तथा यातायातमा रद्द र ढिलाइ हुने चेतावनी दिएको छ ।हालसम्म यस दुर्घटनामा कति घाइते भए

    • प्रकाशित मितिः चैत ९, २०८२
    • ५५० पटक पढिएको
  • लेबनान–इजरायल तनावः मृत्यु हुनेको संख्या १,०२९ पुग्यो, २७ सय बढी घाइते

    एजेन्सी— लेबनानले मार्च २ देखि इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १,०२९ पुगेको बताएको छ ।लेबनानको जनस्वास्थ्य मन्त्रालयले आइतबार बताएअनुसार मार्च २ देखि देशमा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १,०२९ पुगेको छ भने २,७८६ जना घाइते भएका छन्।आइतबारको आक्रमणमा लेबनानमा पाँच जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। यसैबीच, देशभरि आक्रमणहरू बढ्दै गएका छन्।इजरायली युद्धक विमानहरूले आइतबार दक्षिणी लेबनानको लिटानी नदीमा रहेको कास्मिया पुलमा प्रहार गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै भनेको छ कि उनीहरूले हिज्बुल्लाहका स्थानहरूलाई लक्षित गरेक

    • प्रकाशित मितिः चैत ९, २०८२
    • ४५७ पटक पढिएको
  • एनआरएनए फ्रान्सको विवाद अन्त्य

    काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्मा पनि एकताको सुरुआत भएको छ । एनआरएनए फ्रान्समा लामो समयदेखि चलेको विवाद अन्त्य भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा.हेमराज शर्माको उपस्थितिमा आइतबार साँझ भएको भेलाले दिलीप गुरुङको नेतृत्वमा एकीकृत एनआरएनए फ्रान्सको कार्यसमिति चयन गरेको छ ।अन्तर्राष्ट्रिय समन्वय परिषद्को मार्च १४–१६, काठमाडौंमा सम्पन्न १२औँ वृहत् एकता महाधिवेशनपछि डा।शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका थिए । त्यसपछि समानान्तर गतिविधि गर्दै आएका एनसीसीको एकता प्रक्रिया सुरु भएको हो ।काठमाडौंमा ‘फेस–टु–फेस’ मिटिङ सकेर अध्यक्ष डा। शर्मा सिधै फ्रान्स पुगेका थिए । त

    • प्रकाशित मितिः चैत ९, २०८२
    • ५२८ पटक पढिएको
  • हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की

    काठमाडौं— अमेरिका र इजरायलसँगको द्वन्द्व चौथो हप्तामा प्रवेश गरेसँगै इरानले विश्वकै महत्वपूर्ण व्यापारिक मार्ग मानिने हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने धम्की दिएको छ । इरानी सशस्त्र बलको मुख्यालयले यदि अमेरिकाले इरानको ऊर्जा सुविधाहरूमा बमबारी गरेमा प्रतिशोधस्वरुप जलसन्धि बन्द गर्ने चेतावनी दिएको हो ।इरानी संसदका सभामुख मोहम्मद बाकर कालीबाफले अमेरिकालाई चेतावनी दिँदै यदि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण भएमा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य बजेट लगानी गर्ने वित्तीय संस्थाहरू र पूर्वाधारहरूलाई वैध निशाना बनाइने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन,‘हाम्रो ऊर्जा केन्

    • प्रकाशित मितिः चैत ९, २०८२
    • ५०१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.