विदेश

    Showing ४१-५० of २,१३३ items.
  • एसियाडका लागि नेपाली अन्तर्राष्ट्रिय निर्णायक सिवाकोटी छनोट

    काठमाडौं / नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड)  मा तेक्वान्दो खेलको निर्णायकका रूपमा छनोट भएका छन्।आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने एसियाली खेलकुदमा सिवाकोटीले तेक्वान्दोको निर्णायकको भूमिका निर्वाह गर्नेछन्। उनी ग्योरोगी र पुम्से दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्राप्त व्यक्ति हुन्। उनी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा टेक्निकल डेलिगेट्स (टीडी) समेत हुन्।सिवाकोटीले सन् २०२३ जनवरीमा संयुक्त अरब इमिरेट्सको दुबईमा भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री क

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • १८२ पटक पढिएको
  • विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर

    काठमाडौं— अमेरिकाको भर्जिनिया राज्यस्थित भर्जिनिया स्टेट युनिभर्सिटीको परिसरमा गोली चल्दा कम्तीमा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको विश्वविद्यालय प्रहरीले जनाएको छ ।भर्जिनिया स्टेट युनिभर्सिटी प्रहरी विभागका अनुसार विश्वविद्यालयको क्वाड एनेक्सेस क्षेत्रमा गोली चलेको हो । घटनापछि विश्वविद्यालयमा लगाइएको लकडाउन हटाइए पनि अनुसन्धानका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।विश्वविद्यालयका अनुसार शनिबार बिहान करिब १ः२८ बजे बोइसाउ स्ट्रिटको ३३००० ब्लकमा रहेको विश्वविद्यालयका छात्रावासबाहिर गोली लागेका पाँच जना फेला परेका थिए । उनीहरू सबैलाई उपचारका लागि नजि

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • ४३७ पटक पढिएको
  • इरानको युद्ध क्षमता बलियो, तर अर्थतन्त्रले कति धान्ला ?

    काठमाडौँ । अमेरिका–इरान युद्ध लम्बिँदै जाँदा तेहरान तत्काल पछि हट्ने संकेत देखिएको छैन। इरानसँग क्षेप्यास्त्र, ड्रोन र समुद्री मार्गमार्फत दबाब कायम राख्ने क्षमता अझै रहेको विश्लेषण छ।तर युद्धको अर्को मोर्चा इरानको अर्थतन्त्रमा खुलेको छ। मुद्रास्फीति उच्च तहमा पुगेको, रोजगारीमा ठूलो असर परेको र पूर्वाधारमाथि दबाब बढेको अवस्थामा लामो युद्धले तेहरानको घरेलु संकट थप गहिर्याउन सक्छ।इरानले होर्मुज जलडमरूमध्यलाई रणनीतिक दबाबको माध्यम बनाउन सक्छ। त्यहाँ अवरोध सिर्जना हुँदा विश्व बजारमा तेल आपूर्ति प्रभावित भएर अमेरिकामाथि समेत ठूलो आर्थिक दबाब पर्न सक्छ। तर यही रणनीति इरानका लागि उल्टो जोखिम पनि बन्न

    • प्रकाशित मितिः साउन २९, २०८३
    • २०४ पटक पढिएको
  • जापानमा वर्षाको कहर : विमानस्थलमै ६ हजार यात्रु अलपत्र, बाढीले जनजीवन अस्तव्यस्त

    टोकियो । पूर्वी जापानमा परेको असाधारण भारी वर्षाले बाढी र पहिरो निम्त्याउँदा जनजीवन नराम्ररी प्रभावित भएको छ। चिबा प्रान्तमा मात्रै चार जनाको मृत्यु भएको छ भने हजारौँ मानिस प्रभावित भएका छन्। बिहीबार साँझदेखि परेको अविरल वर्षाले सडक, रेलमार्ग र बस्ती डुबानमा परेपछि टोकियोस्थित ल्बचष्तब क्ष्लतभचलबतष्यलब िब्ष्चउयचत समेत प्रभावित भएको छ। रेल सेवा अवरुद्ध हुँदा विमानस्थलमा करिब ६ हजार यात्रु रातभर अलपत्र परेका थिए।वर्षाको तीव्रता सामान्य अवस्थाभन्दा निकै माथि पुगेको थियो। चिबाका केही स्थानमा एक घण्टामै ११५ मिलिमिटर पानी परेको थियो भने २४ घण्टामा ३६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। बाढीको पा

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १०९ पटक पढिएको
  • होर्मुज जलडमरूबारे अमेरिका र इरानको आ–आफ्नै दाबी

    एजेन्सी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले होर्मुज जलडमरूमाथि ‘पूर्ण नियन्त्रण’ कायम राखेको दाबी गरेलगत्तै इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीले कडा प्रतिवाद गरेका छन् । अराघ्चीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई ‘नक्कली गुप्तचर सूचनाका’ आधारमा होर्मुज जलडमरूमध्यबारे ‘गलत आकलन’ नगर्न चेतावनी दिएका हुन् । ट्रम्पले सामाजिक सञ्जालमा अमेरिकाले होर्मुज जलडमरूमाथि ‘पूर्ण नियन्त्रण’ कायम राखेको दाबी गरेका थिए । अराघ्चीले भने, ‘अमेरिकाले लामो समयदेखि गुप्तचर सूचनामा भएको कमजोरीका कारण गलत आकलन गर्दै आएको छ। यसको एउटा उदाहरण इरानमाथिको युद्ध हो। अब होर्मुज जलडमरूमध्यका विष

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १९२ पटक पढिएको
  • कोलम्बिया भूकम्प अपडेट: भग्नावशेषबाट ४८ घण्टापछि आठ जनालाई जीवितै उद्धार

    काठमाडौं / कोलम्बियामा दुई दिनअघि आएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य जारी रहँदा भग्नावशेषबाट आठ जनालाई जीवितै उद्धार गरिएको छ । पश्चिमी क्षेत्रका विभिन्न सहरलाई प्रभावित पार्ने गरी सोमबार बिहान स्थानीय समयअनुसार ७ः३४ बजे ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण काली सहरस्थित ‘टोरेस डेल लिमोनार’ नामक आवासीय भवन पूर्णरूपमा भत्किएको थियो । भवन भत्किँदा दर्जनौं मानिस भग्नावशेषमा पुरिएका थिए । उद्धारकर्मी र स्वयंसेवकहरूले निरन्तर रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गर्दै आएका छन् । भूकम्पपछिको अत्यन्त महत्वपूर्ण मानिने पहिलो ४८ घण्टाको अवधिमा उद्धार टोलीले जीवित व्यक्ति

    • प्रकाशित मितिः साउन २८, २०८३
    • १८१ पटक पढिएको
  • धेरै लामो समयसम्म फुटबल खेलिरहन्छु कि रहन्नँ भन्नेमा शंका छ: मेसी

    काठमाडौं / बुबाको निधनपछि अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्नो फुटबल करिअरलाई लिएर पहिलोपटक सामाजिक सञ्जाल मार्फत अब धेरै लामो समय फुटबल खेल्ने वा नखेल्ने विषयमा शंका रहेको बताएका छन् ।बुबाको निधनले आफूलाई गहिरो रूपमा प्रभावित पारेको भन्दै मेसीले अब धेरै लामो समयसम्म फुटबल खेलिरहनेमा आफू नै निश्चित नरहेको बताएका हुन् । बुबा जर्ज मेसीको निधनपछि फेसबुकमा भावुक सन्देश लेख्दै मेसीले आफूले जीवनभर फुटबल खेल्दै आएको तर अहिले भविष्यलाई लिएर धेरै शंका उत्पन्न भएको बताएका हुन् ।‘मैले अहिलेसम्म फुटबल मात्र खेलेँ र अब धेरै लामो समयसम्म खेलिरहन्छु कि रहन्नँ भन्नेमा धेरै शंका छन्,’ मेसीले लेख

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २१३ पटक पढिएको
  • विश्व सुलेखन दिवस मनाइँदै

    काठमाडौं / आज विश्वभर ‘विश्व सुलेखन दिवस’ मनाइँदै छ । आज विश्वभर युवा, अक्षर लेखनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको हो ।  हरेक वर्ष अगस्ट १३ तारिकको दिन विश्व क्यालिग्राफी दिवस मनाइन्छ र दिवसमार्फत अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ । यस दिवस सन् २०१७ बाट मनाउन सुरु गरिएको हो । काठमाडौं लगायत विभिन्न ठाउँहरुमा क्यालीग्राफरहरुको सम्मान र अक्षर लेखन गरी मनाउने गरिएको हो । 

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २०० पटक पढिएको
  • फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम

    काठमाडौं / अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्ना पिता जर्ज मेस्सीको निधनपछि फुटबल गतिविधिबाट अनिश्चितकालीन विश्राम लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।फ्रेन्च खेल वेबसाइट फुट मर्काटोलाई उद्धृत गर्दै विभिन्न अर्जेन्टिनी सञ्चारमाध्यमले आठ पटकका बालोन डीओर विजेता मेस्सीले परिवारसँग समय बिताउन र शोकको घडीमा आफ्ना नजिकका आफन्तको साथमा रहन व्यावसायिक फुटबलबाट केही समय टाढा रहने निर्णय गरेको उल्लेख गरेका छन् ।रिपोर्टअनुसार ६८ वर्षीय जर्ज मेस्सीको लामो समयदेखि स्वास्थ्य समस्या रहेकाले अर्जेन्टिनाको रोसारियोस्थित एक क्लिनिकमा उपचारका क्रममा निधन भएको हो । जर्ज मेस्सीको निधन

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ४६२ पटक पढिएको
  • तिब्बतमार्फत चीनमाथि अमेरिकी दबाब बढाउने तयारी

    काठमाडौं । अमेरिका र चीनबीच रणनीतिक प्रतिस्पर्धा चर्किरहेका बेला अमेरिकी सिनेटमा तिब्बतलाई केन्द्रमा राखेर नयाँ विधेयक पेस भएको छ । ‘अस्योरिङ द फ्युचर अफ तिब्बत एक्ट’ नाम दिइएको विधेयकले तिब्बती जनताको आत्मनिर्णयको अधिकार र लोकतान्त्रिक संस्थालाई समर्थन गर्ने अमेरिकी नीति थप स्पष्ट पार्न खोजेको छ ।सेनेटर जेफ मर्कले र जिम रिस्कले अघि सारेको विधेयकमा तिब्बती नेतृत्वसँग अमेरिकी सरकारको प्रत्यक्ष सम्पर्क बढाउने, तिब्बती मानवअधिकारको समर्थन गर्ने तथा अन्तर्राष्ट्रिय निकायमा तिब्बती पक्षको भूमिका बलियो बनाउन पहल गर्ने प्रस्ताव गरिएको छ ।सबैभन्दा महत्वपूर्ण प्रस्तावमध्ये केन्द्रीय तिब्बती प्रशासनलाई

    • प्रकाशित मितिः साउन २७, २०८३
    • १,७०८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.