विदेश

    Showing 511-520 of 1,431 items.
  • लोकतन्त्रका लागि गोली खाएँ : पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प

    काठमाडौं–पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले लोकतन्त्रका लागि गोली खाएको बयान दिएका छन् । हालै आफूमाथि भएको घातक हमलालाई उद्धृत गर्दै उनले यस्तो बताएका हुन् ।अमेरिकी राष्ट्रपति चुनावमा प्रचारप्रसार गरिरहेका ट्रम्पले हमलापछि पहिलो पटक चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले आफू ह्वाइट हाउस फिर्ता लिन तयार रहेको पनि बताए ।मिशिगनमा भएको सभामा सहभागीहरूले पेन्सिलभेनियामा भएको गोलीकाण्डबाट आफूहरू नडराएको प्रतिकृया दिएका छन् । गत हप्ता डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणको अनुसन्धान भइरहेको छ । गोली ट्रम्पको कान छोएर निस्किएको थियो ।गत शनिबार, ट्रम्प रिपब्लिकन पार्टीको राष्ट

    • प्रकाशित मितिः साउन ६, २०८१
    • 314 पटक पढिएको
  • बंगलादेशमा आरक्षणविरोधी हिंसा जारी : ६४ जनाको मृत्यु, प्रदर्शनकारीले जलाए जेल

    काठमाडौं – बंगलादेशमा स्वतन्त्रता सेनानीका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिने विरोधमा हिंसात्मक प्रदर्शन जारी छ । सयौं कैदीलाई रिहा गरेर प्रदर्शनकारीले जेलमा आगजनी गरेका छन् । यसअघि बिहीबार उनीहरुले सरकारी टेलिभिजन च्यानल बीटिभीको मुख्यालयमा आगजनी गरेका थिए । हिंसात्मक प्रदर्शनमा हालसम्म ६४ जनाको मृत्यु भइसकेको छ भने २५ सयभन्दा बढी घाइते भएका छन् । बंगलादेशमा स्वतन्त्रता सेनानीका सन्तानले सरकारी जागिरमा ३० प्रतिशत आरक्षण पाउँछन् ।किन भयो विवाद ?सन् २०१८ मा बंगलादेशमा सरकारी जागिरमा ५६ प्रतिशत आरक्षण दिदैँ आइएको थियो । स्वतन्त्रता सेनानीका बालबालिकालाई ३० प्रतिशत, पिछडिएका जिल्लालाई १० प्रत

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 434 पटक पढिएको
  • डुङ्गामा आगलागी हुँदा ४० आप्रवासीको मृत्यु

    काठमाडौं— हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ। धेरै घाइते भएका छन्। हाइटीको नेसनल अफिस फर माइग्रेसन (ओएनएम) ले ८० भन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट १५० माइल (२४० किलोमिटर) यात्रा गरी टर्क्स र काइकोस टापुहरूमा गएको जनाएको छ ।संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) हाइटियन कोस्ट गार्डले ४१ जीवित व्यक्तिलाई उद्धार गरेको छ। तीमध्ये ११ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 310 पटक पढिएको
  • टर्किस एयरलाइन्सका ८४ उडान रद्द

    काठमाडौं— टर्किस एयरलाइन्सले विश्वव्यापी आइटीमा खराबी आएपछि ८४ उडान रद्द गरेको छ ।प्राविधिक गडबडीले संयुक्त राज्य अमेरिकामा उडानहरू रोकिएका छन्, बेलायतमा टेलिभिजन प्रसारण अवरुद्ध भएको छ र अस्ट्रेलियामा दूरसञ्चार प्रभावित भएको छ ।'कुनै पनि अवरोधबाट बच्न केही उडानहरू रद्द गरिनेछ र हाम्रा उडानहरू क्रमशः चाँडोभन्दा चाँडो सामान्यमा फर्किनेछन्', टर्किस एयरलाइन्सका याह्या उस्तुनले सामाजिक सञ्जालमार्फत भनेका छन् । टर्कीको प्रमुख क्यारियरका रद्द गरिएका अधिकांश उडानहरू घरेलु र युरोपबाट आउने र जाने गरेका थिए ।उनले भने, 'हामी विश्वभरका विभिन्न क्षेत्रका धेरै कम्पनीलाई असर गर्ने सफ्टवेयर–सम्बन्धित समस

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 368 पटक पढिएको
  • विश्वको सूचना प्रविधि प्रणालीमा समस्या

    काठमाडौं— अमेरिकी साइबर सुरक्षा कम्पनी  क्राउडस्ट्राइकले सूचना प्रणालीलाई अद्यावधिक (अपडेट) गर्दा सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमै समस्या ल्याएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विभिन्न देशमा रहेका बैङ्क, विमान सेवा, रेलवे, टेलिभिजन, सञ्चार माध्यम र सुपरमार्केट तथा अनलाइन पैसा तिर्ने गेटवेसम्ममा त्यसको असर परेको छ।  अमेरिकास्थित  क्राउडस्ट्राइकबाट उक्त समस्या उत्पन्न भएको बीबीसीले जनाएको छ । माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टममा चल्ने कम्प्युटरलगायत उपकरणको स्क्रिन निलो देखिएको छ। कतिपय अवस्थामा थुप्रै पटक प्रणाली बन्द गरेर पुनः सञ्चालन गर्दा स

    • प्रकाशित मितिः साउन ५, २०८१
    • 302 पटक पढिएको
  • होटलको कोठामा ६ जना मृत भेटिए

    एजेन्सी— थाइल्याण्डको राजधानी बैङ्ककको एक लक्जरी होटलको कोठामा मंगलबार  ६ भियतनामी नागरिक मृत भेटिएका छन्।ग्राण्ड हयात इरावन होटलमा भएको घटनामा ज्यान गुमाएका दुई जनासँग दोहोरो अमेरिकी नागरिकता समेत रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूलाई विष खुवाइएको आशंका गरेको छ। बैंककको मेट्रोपोलिटन प्रहरी ब्युरो प्रमुख थिति साङसावाङका अनुसार प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै संकेत पाइएको छैन । उनले सबैले विषाक्त पदार्थ सेवन गरेको हुनसक्ने अनुमान गरेका छन् । प्रहरीले दिउँसो साढे ४ बजे सूचना पाएको थियो। केही समयपछि प्रधानमन्त्री श्रेथा थाभिसिन घटनास्थलमा पुगेका थ

    • प्रकाशित मितिः साउन २, २०८१
    • 312 पटक पढिएको
  • फोहोरको थुप्रोमा ८ जनाको शव भेटियो

    एजेन्सी— कन्याको नैरोबीमा फोहोर फाल्ने ठाउँबाट आठ जना महिलाको शव भेटिएको छ । महिलाहरुको शव टुक्रा पारेर सडेको अवस्थामा बोरामा रहेको पाइएको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् ।प्रहरीका अनुसार लगातार दुई दिन शव फेला परेको थियो । यस घटनाबारे अहिलेसम्म कुनै पनि तथ्य नभेटिएकाले पारदर्शी, विस्तृत र छिटो अनुसन्धान गर्ने प्रहरी प्रमुख  डगलस कान्जाले प्रतिबद्धता जनाएका छन् । उनले अनुसन्धानमा जनसहयोगका लागि आह्वान पनि गर्नुभएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।केन्यामा गएको महिना सरकार विरोधी प्रदर्शनका क्रममा धेरै प्रदर्शनकारीको ज्यान गएको थियो भने जनआक्रोश बढेपछि केन्याका

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 479 पटक पढिएको
  • किन आक्रमणमा परे ट्रम्प ? अहिले कस्तो छ ?

    काठमाडौं— अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सलभेनिया राज्यको बट्लरमा चुनावी  र्‍यालीलाई सम्बोधन गर्ने क्रममा गोली प्रहार भएको छ। यस पटक ट्रम्पले टेलिप्रम्पटर प्रयोग नगरेका कारण ज्यान जोगिएको चर्चा चलेको छ।आफ्नो भाषणका लागि सधैं टेलिप्रम्पटरको प्रयोग गर्ने गरेको भए तापनि यसपटक भने टेलिप्रम्टरको प्रयोग गरेनन् । टेलिप्रम्पटर तयारी अवस्थामै थियो तर ट्रम्पले  र्‍यालीलाई सम्बोधन गर्दै ‘आज म टेलिप्रम्पटरको प्रयोग नगरी आफ्नो कुरा सीधै भन्छु’ भनेका थिए । त्यति नै बेलामा उनीमाथि गोली प्रहार भएको थियो। टेलिप्रम्पटर प्रयोग नगरेको कारण ट्रम्पको टाउको दायाँबायाँ घुमेको कारण गोल

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 460 पटक पढिएको
  • कियर स्ट्यामर बने बेलायतको नयाँ प्रधानमन्त्री

    काठमाडौं— लेबर पार्टीका नेता सर कियर स्ट्यामर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । बेलायतका राजा चाल्र्स तृतीयले उनलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाएका थिए । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जितेसँगै लेबरका लागि सत्ताको ढोका खुलेको हो । लेबरको जित अघिल्लो आमनिर्वाचनको तुलनमा २११ सिट बढी हो । ६५० सदस्य रहेको बेलायती संसद् हाउस अफ कमन्समा बहुमतका लागि ३२६ स

    • प्रकाशित मितिः असार २२, २०८१
    • 355 पटक पढिएको
  • साइबर अपराध गर्ने १२३ जनालाई देश निकाला !

    काठमाडौं— इन्डोनेसियाले बाली टापुमा साइबर अपराध गरेको आरोपमा एक सय तीन जनालाई देश निकाला गर्ने भएको छ । देश निकाला हुनेमा ९१ जना पुरुष र १२ महिला रहेका समाचार संस्था अलजजिराले जनाएको छ ।तीमध्ये धेरैजसो ताइवानका रहेका छन् । प्रवेशाज्ञा दुरुपयोग गरेको तथा साइबर अपराध गरेको आरोपमा उनीहरुलाई देश निकाला गर्न लागिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् । स्टिङ अपरेसनबाट उनीहरुलाई सयौं यन्त्रउपकरणसहित, सीमापार साइबर–ठगी र भिसा उल्लङ्घनको आरोपमा पक्राउ गरिएको अध्यागमन निर्देशक सफार मुहम्मदले बताएका छन् ।इन्डोनेसियाले यो समूहको अन्तर्राष्ट्रियस्तरमा अरू कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन्

    • प्रकाशित मितिः असार १५, २०८१
    • 430 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा