विदेश

    Showing 551-560 of 1,585 items.
  • अमेरिकामा एक छात्राले अन्धाधुन्ध गोली चलाउदा ६जना घाइते, आफै माथि गोली प्रहार

    एजेन्सी   ।   संयुक्त राज्य अमेरिकाको एउटा विद्यालयको कक्षाकोठामा १५ वर्षीया छात्राले गोली चलाएकी छन्।विसकन्सिन प्रान्तको म्यडिसनस्थित एबन्डेन्ट लाइफ क्रिस्टियन स्कुलमा सोमबार बिहान कक्षा सुरू भएपछि १५ वर्षीया छात्राले अन्धाधुन्ध गोली चलाएका हुन्।समाचार संस्था रोयटर्सका अनुसार गोली  लागेर एक विद्यार्थी र शिक्षकको मृत्यु भएको छ भने ६ जना घाइते  भएका छन्। छात्राले आफैमाथि गोली चलाउँदा उनको पनि मृत्यु भएको  म्याडिसन प्रहरी प्रमुख शन बार्न्सले रोयटर्सलाई बताएका छन्।गोली चलाउने छात्रा सामन्था भनेर चिनिने नटाली रूपनो रहेको पनि प्रहरी प्रमुख बार्न्सले बताएका छन्।

    • प्रकाशित मितिः पुस २, २०८१
    • 231 पटक पढिएको
  • ट्र्मका कारण अमेरिकामा बस्न आप्रवासीलाई गार्हो हुँदै

    एजेन्सी ।   अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका सबै आप्रवासीलाई देश निकाला गर्ने समेत घोषणा गरेका छन्। साथै ट्रम्पले कार्यकालको पहिलो दिनमै आप्रवासीबाट अमेरिकी भूमिका जन्मेका शिशुलाई प्रदान गरिने जन्मसिद्ध नागरिकताको प्रणालीलाई समेत समाप्त गर्ने योजना रहेको बताए। अमेरिकी सरकारी निकायका अनुसार जनवरी २०२२ सम्म करिब एक करोड १० लाख आप्रवासी गैरकानुनी रुपमा प्रवेश गरेको तथ्यांक छ । यद्यपि अहिले यो संख्या बढेको बताइएको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 322 पटक पढिएको
  • इन्स्टाग्राममा भेटेर भर्चुअल बिवाह गर्न पुगेका बेहुला रित्तो हात फर्किए

    एजेन्सी  ।  इन्स्टाग्राममा भेटिएकी प्रेमिकालाई बिहे गर्न दुबईबाट आएका बेहुला र १५० जना जन्तीसहित अलपत्र परेका छन् । भर्चुअल प्रेममा परेका २४ वर्षीय दीपक १५० जनाको जन्तीसहित बेहुलीले बोलाएको ठाउँ पुगेका थिए । तर, युवतीले भनेको ठाउँमा पुगेर सम्पर्क गर्दा फोन अफ गरी फरार भएपछि उनीहरू अलपत्र परेका हुन् । झन्डै तीन वर्षसम्म उनीहरूले इन्स्टाग्राममै च्याट गरे । फोटो आदान प्रदान गरे । यति बेलासम्म उनीहरूले भेटघाट भने गरेका थिएनन् । इन्स्टाग्राममा जोडिएर महिनौँ कुराकानी गरे । युवतीले आफू वकिल तथा अधिवक्ता भएको बताएकी थिइन् । अन्तिममा उनीहरूले आफ्नो प्रेम सम्बन्ध बिहेमा परिणत गर्ने योजना बनाए

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 435 पटक पढिएको
  • भारतमा एप्पलले आइफोन बिक्रीमा कीर्तिमान

    सिलीगड़ी  ।  एप्पलले भारतमा आइफोन बिक्रीमा कीर्तिमान बनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एक समय एप्पल कम्पनीले भारतलाई आफ्नो ठूलो बजार मान्दैनथ्यो । तर आज अवस्था बदलिएको छ ।हालसम्म भारतमा आईफोनको ढुवानी सन् २०२४ मा १०.७ बिलियन डलर पार गरेको छ ।इकोनोमिक टाइम्सका अनुसार बजार अनुसन्धानकर्ता आईडीसी इन्डियाको तथ्यांकले एप्पलले लगातार दोस्रो वर्ष भारतमा स्मार्टफोन बिक्रीमा सामसुङलाई धेरै पछि पारेको देखाउँछ ।भारतमा एप्पलको ढुवानीको वार्षिक वृद्धि २४ प्रतिशत छ । आईडीसीले जनवरी र सेप्टेम्बरको बीचमा सामसुङको स्मार्टफोन ढुवानी ५.२३ बिलियन अनुमान गरेको छ, जुन एप्पलको ७.९६ बिलियनभन्दा कम

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 505 पटक पढिएको
  • नेपाली सेना प्रमुख जनरल सिग्देल चार दिवसीय भारत यात्रामा जाने

    काठमाण्डौ   ।   भारतीय  भारतीय सेनाको जनरलको मानर्थ पदवीले सम्मानित गर्ने कार्यक्रम रहेको छ, यो दुई देशबीच एउटा पुरानो परम्परा हो।नेपालको रक्षा मन्त्रालयले प्रधान सेनापति जनरल सिग्देलको भारत भ्रमणको निमन्त्रणलाई औपचारिक  स्वीकृतिको निम्ति मन्त्री परिषदमामा पठाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि हुने   मन्त्री परिषद बैठकमा यस यात्रालाई औपचारिक स्वीकृति प्रदान गरिने छ। नेपाली सेना मुख्याका  सैन्य प्रवक्ताले भने, जनरल सिग्देलको दिल्ली भ्रमणलाई लिएर भारतीय सेनालाई जानकारी गराइएको छ। प्रधान सेनापतिलाई १२ दिसम्बरमा नयॉं दिल्लीक

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 505 पटक पढिएको
  • कोरियामा मार्शल क़ानूनको घोषणा

    एजेन्सी  ।    दक्षिण कोरियाका राष्ट्रपति युन सुक योएलले देशमा नियमित कानूनहरूलाई स्थगीत गरेर आपतकालीन मार्शल कानूनको घोषणा गरेका छन्। उनले उत्तर कोरियाका साम्यवादी शक्तिबाट देशलाई जोगाउन र राज्यविरोधी तत्वहरू हटाउन यो कदम उठाएको बताएका छन्।

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 418 पटक पढिएको
  • बंगलादेशीलाई डाक्टरको चेम्बरमा प्रबेश निषेध

    सिलगढी  ।    भारतको राष्ट्रिय झण्डालाई प्रणाम गरेपछि मात्र चेम्बरमा प्रवेश गर्ने अनुमति पाइने छ, अन्यथा बंगलादेशका बिरामीलाई चिकित्सा सेवा उपलब्ध गराइने छैन। सिलगढीका चर्चित चिकित्सक डा. शेखर ब्यानर्जीले यस् प्रकारको सन्देश प्रवाह गरेका छन्। बंगलादेशको भूमिमा भारतको राष्ट्रिय झण्डाको अपमान भइरहेको कारण भारतको राष्ट्रिय झण्डाको प्रतिष्ठा हनन गर्नेहरुका बिरुद्ध यो अभियान चलाइएको हो। यसको विरोधस्वरूप भारतका विभिन्न स्थानहरूमा धेरै चिकित्सा संस्थान र चिकित्सकहरूले बंगलादेशी बिरामीलाई सेवा दिन बन्द गर्न थालेका  छन्। देशको राष्ट्रिय झण्डाको अपमान कुनै पनि चिकित्सक वा नागरिकका लाग

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 367 पटक पढिएको
  • ग्यास सिलिन्डर सहित पिकअप भ्यान र चालक नियन्त्रण

    सिलगढी  ।    सिलगढी मेट्रोपोलिटनको भक्तिनगर थाना पुलिसले चोरीको आशंकामा ३०  वटा ग्यास सिलिन्डर  रहेको  पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ। सो क्रममा वाहन चालकलाई समेत पक्राउ गरिएको छ। पक्राउ परेका आरोपीको पहिचान सिक्किम निवासी सुशील शाह रूपमा भएको छ।प्राप्त जानकारी अनुसार, सोमबार गोप्य सूचनाका आधारमा सिलगढीबाट एक पिकअप भ्यानमा राखेर  ग्यास सिलिन्डरहरु सिक्किम तर्फ लैजादै गरेको सूचना  भक्तिनगर थानालाई जानकारीमा आयो। त्यसपछि भक्तिनगर थाना पुलिसले चेकपोस्ट इलाकामा अभियान चलाएर सालुगढाबाट आउँदै गरेको पिकअप भ्यानलाई  नियन्त्रणमा लिएको छ। पिकअप भ्यानमा ३०

    • प्रकाशित मितिः मंसिर १८, २०८१
    • 347 पटक पढिएको
  • हिजबुल्लाहले इजरायलसंग युद्धबिरामको सम्झौता बिजय भएको दाबी

    एजेन्सी  ।   हिजबुल्लाहका प्रमुख नईम कासिमले इजरायलसँगको युद्धविराम सम्झौतालाई विजयको संज्ञा दिएका छन् ।लेबनानमा सक्रिय इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका प्रमुख कासिमले इजरायलसँगको युद्धविरामबारे पहिलो सार्वजनिक वक्तव्य दिँदै यो सम्झौतालाई हिजबुल्लाहका लागि ‘ठूलो विजय’ को संज्ञा दिएका हुन् । उनले लेबनानी जनताको धैर्यताको प्रशंसा पनि गरे ।ममङ्गलबार इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सम्झौता भएको थियो, जुन बुधबारबाट लागू भएको हो । यद्यपि, दुवै पक्षबाट युद्धविराम उल्लङ्घनको आरोप लागेको छ । यो सम्झौता संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको थियो । सम्झौताको सर्तमा ६

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • 386 पटक पढिएको
  • वायु प्रदूषण बढेपछि भारतमा विद्यालयहरू बन्द

    काठमाडौं— भारतको राजधानी देहली क्षेत्र र वरपरको वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएको छ । विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा दिन सुरु गरिएको हो ।केही दिनदेखि सहर गम्भीर वायु प्रदूषणसँग लडिरहेको छ । सहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएका छन् । सहरका दुई ठुला विश्वविद्यालयहरूले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन् । 

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 357 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा