विदेश

    Showing ८११-८२० of २,१३३ items.
  • जेलेन्स्कीको चेतावनी बीच ट्रम्प र पुटिन मात्रै अलास्कामा भेट्दै

    काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको चेतावनीको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनले शुक्रबार अलास्कामा एक्लाएक्लै भेट्ने छन् ।केहिदिन अघि युक्रेनको सहभागिता बिना गरिएको कुनै पनि निर्णय अस्वीकार्य हुनेछ भन्दै जेलेन्स्कीले एक भिडिायो मार्फत चेतावनी दिएका थिए । ह्वाइट हाउसका प्रेस सचिव कारोलिन लेभिटले मंगलबार घोषणा गरे कि ट्रम्प र पुटिनले शुक्रबार अलास्काको एन्कोरेजमा बैठक गर्नेछन् र दुई नेताहरू बीचको बैठकमा जेलेनस्की हुने छैनन् ।ट्युसडेमा पनि, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुई नेताहरू बीचको आगामी बैठकको तयारीको बारेमा रूसी विदेशमन्

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ४६५ पटक पढिएको
  • पूर्व राष्ट्रपति युनपछि उनकी पत्नी पनि पक्राउ

    काठमाडौं — दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नी तथा पूर्व प्रथम महिला किम क्योन हीलाई घूस, सेयर मूल्य हेरफेरलगायतका आरोपमा प्रहरीले पक्राउ गरेको छ।मंगलबार सिओलमा भएको चार घण्टे अदालत सुनुवाइमा किमले आफूमाथि लागेको सबै आरोप अस्वीकार गरेकी थिइन्। तर, प्रमाण नष्ट गर्ने सम्भावना रहेको भन्दै अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो।दक्षिण कोरियामा पूर्व राष्ट्रपतिहरू जेल जाने परम्परा लामो भए पनि, पहिलोपटक कुनै राष्ट्रपतिको पत्नीसमेत कारागार पुगेकी छन्। यसअघि युन सुक योललाई गत जनवरीमा ‘असफल मार्शलल प्रयास’ र त्यसबाट उत्पन्न राजनीतिक अराजकतासम्बन्धी आरोपमा पक्राउ गरिएको थियो।५२ वर्षीय

    • प्रकाशित मितिः साउन २८, २०८२
    • ७१९ पटक पढिएको
  • हवाई आक्रमणमा मारिएका अल–जजीराका पत्रकारको अन्त्येष्टि

    एजेन्सी – इजरायलको हवाई आक्रमणमा परी अल–जजीराका पाँच जनासहित छ पत्रकार मारिएपछि सोमबार मृत शरीरको अन्त्येष्टि गरिएको छ । सोमबार गाजा शहरमा शोक समेत मनाइएको छ । आइतबार इजरायलले गाजास्थित अल–शिफा अस्पतालमा आक्रमण गर्दा उनीहरु मारिएका हुन् । समारोहमा उपस्थित सहकर्मी एवम सहभागिहरुले मृतकहरुको स्मरण गरे । शोक समारोह निकै मार्मिक बनेको थियो । अल जजीराका अनुसार संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैके, क्यामेरापर्सन इब्राहिम जहीर र मोआमेन अलिवा र सहयोगी मोहम्मद नौफल र स्वतन्त्र पत्रकार मोहम्मद अल खलिद मारिएका हुन् मृत्युमा शोक मनाउन मानिसहरू अल शिफा अस्पतालको आँगनमा उभिएका थिए। ‘यो अपराध

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ७५७ पटक पढिएको
  • पाकिस्तानको परमाणु धम्की पुरानै बानी हो : भारत

    काठमाडौँ – भारतले परमाणु धम्की दिनु पाकिस्तानको आदत भएको बताएको छ । पाकिस्तानी सैन्य प्रमुख आसिम मुनिरको परमाणु धम्कीमा भारतले पाकिस्तानको परमाणु धम्की दिनु् पहिलेदेखिकै आदत भएको जनाएको हो । भारतीय विदेश मन्त्रालयले परमाणु धम्की दिनु भारतको पुरानै आदत भएको जनाएको हो । भारत परमाणु ब्ल्याकमेलप्रति नझुक्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ । भारतले भनेको छ – हामीलाई आफ्नो सुरक्षा गर्न आउँछ ।भारतले कुनै मित्र देशको भूमिमा गएर गरिएको यो टिप्पणी खेदजनक छ । यो हर्कतले उक्त देशप्रति पनि शंका पैदा हुने भारतले जनाएको छ । अमेरिकी भ्रमणका क्रममा मुनिरले भनेका थिए, ‘हामी भारतमा सिन्धू नदीमा बा

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ७४८ पटक पढिएको
  • अमेरिकाको टेक्ससमा भएको गोलीकाण्डमा ललित प्रधानसहित तीन जनाको ज्यान गयो

    ड्यालस (अमेरिका) – शनिबार बिहान टेक्ससको ड्यालसमा भुटानबाट पुनर्स्थापित एक परिवारका तीन सदस्यहरुको गोलीकाण्डमा मृत्यु भएको छ ।२००८/०९ मा शरणार्थी पुनर्स्थापना कार्यक्रम अन्तरगत ड्यालस आएका ५३ वर्षीय ललित प्रधान, उनकी ३७ वर्षीया पत्नी रजनी श्रेष्ठ प्रधान र तीन वर्षिय छोरा प्रनिश प्रधानको निधन भएको हो । स्रोतका अनुसार ललितले पत्नी र छोरालाई गोली हानेर हत्या गरेपछि आफैँलाई पनि गोली हानेर आत्महत्या गरेका हुन् ।शनिबार बिहान २ः१० मा घटना भएको जानकारी ड्यालस पुलिस डिपार्टमेन्टलाई भएको थियो । प्रहरी घटनास्थलमा पुग्दा रजनी र प्रनिशको गोलीका कारण निधन भैसकेको थियो भने घाइते अवस्थामा रहेका ललितलाई तत्काल

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ६९३ पटक पढिएको
  • अमेरिकी हवाईअड्डामा विमान ठोक्किँदा भीषण आगलागी

    अमेरिका— अमेरिकाको मोन्टाना हवाईअड्डामा अवतरणका क्रममा एउटा सानो विमान त्यहाँ पार्क गरिएको अर्को विमानसँग ठोक्किएको छ । ठक्करका कारण विमानमा भीषण आगलागी हुँदा आकाशमा धुवाँको मुस्लो देखिएको छ ।उद्धार टोलीले तीव्र गतिमा उद्धार कार्य सुरु गरेको छ । विमानमा सवार कोही व्यक्तिलाई गम्भीर चोट नलागेको जानकारी गराइएको छ ।अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार, सोकाटा टीबीएम ७०० टर्बोप्रोप विमानले जमिनमा खाली रहेको अर्को विमानलाई ठक्कर दिएको थियो ।ठक्करपछि लागेको आगो घाँस भएको क्षेत्रमा फैलियो र कालो धुवाँको मुस्लो उठेको थियो ।मोन्टाना हवाईअड्डा कालिस्पेल हिरको दक्षिणी क्षेत्रमा अवस्थित छ । कालिस्प

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ५६७ पटक पढिएको
  • पुटिन १० वर्षपछि अमेरिका जाँदै, ट्रम्पसँगको बैठकमा युक्रेन संकट मुख्य एजेण्डा

    काठमाडौं— आगामी शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्का राज्यमा एक महत्वपूर्ण शिखर बैठक हुँदैछ। पुटिन १० वर्षपछि अमेरिका जाँदैछन् । सन् २०१५ पछि रुसी राष्ट्रपतिको यो पहिलो अमेरिका भ्रमण हो।रुसी राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उशाकोभले ऐतिहासिक रूपमा रुसको अधीनमा रहेको अलास्कालाई बैठकको स्थान बनाउनु उपयुक्त रहेको बताएका छन्। अलास्काका राज्य प्रमुख माइक डनलीभीले पनि राष्ट्रिय सुरक्षा, ऊर्जा स्रोत र आर्कटिक रणनीतिमा यस क्षेत्रको महत्वलाई ध्यानमा राख्दै यस्तो अन्तर्राष्ट्रिय बैठक आयोजना गर्नु उचित रहेको धारणा व्यक्त गरे।बैठकको मुख्य एज

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ७७८ पटक पढिएको
  • अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच अलास्कामा ऐतिहासिक शिखर बैठक हुने

    काठमाडौँ –  आगामी शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्का राज्यमा एक महत्वपूर्ण शिखर बैठक हुँदैछ। पुटिन १० वर्षपछि अमेरिका जाँदैछन् । सन् २०१५ पछि रुसी राष्ट्रपतिको यो पहिलो अमेरिका भ्रमण हो।रुसी राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उशाकोभले ऐतिहासिक रूपमा रुसको अधीनमा रहेको अलास्कालाई बैठकको स्थान बनाउनु उपयुक्त रहेको बताएका छन्। अलास्काका राज्य प्रमुख माइक डनलीभीले पनि राष्ट्रिय सुरक्षा, ऊर्जा स्रोत र आर्कटिक रणनीतिमा यस क्षेत्रको महत्वलाई ध्यानमा राख्दै यस्तो अन्तर्राष्ट्रिय बैठक आयोजना गर्नु उचित रहेको धारणा व्यक्त गरे।बैठकको म

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ७५१ पटक पढिएको
  • टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प जाँदा एक जनाको मृत्यु, २९ घाइते

    काठमाडौं— टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ भूकम्प गएको छ । ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ८१ वर्षीया महिला छिन् । भग्नावशेषबाट निकालिएको केही समयपछि उनको मृत्यु भएको हो । उक्त भूकम्पका कारण कम्तीमा १६ वटा भवन पूर्ण रूपमा ढलेका छन् भने २९ जना घाइते भएका छन् ।टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार स्थानीय समय अनुसार साँझ ७ः५३ बजे भूकम्पको धक्का महसुस गरिएको थियो, जुन राजधानी इस्तानबुलसम्म अनुभूत गरिएको हो ।राष्ट्रपति रेचेप तैय्यप एर्दोआनले एक वक्तव्य जारी गर्दै भूकम्पबाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उ

    • प्रकाशित मितिः साउन २६, २०८२
    • ६७५ पटक पढिएको
  • इजरायली आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु

    गाजा— गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार इजरायली गोलीबाट कम्तीमा ३७ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये सहायता लिन पर्खिरहेका ३० नागरिक समावेश छन् ।नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले इजरायली सेनाले उत्तरी गाजामा सहायता वितरणका लागि प्रयोग गरिएको सीमा नाका नजिकै भेला भएका मानिसहरूमाथि गोली चलाउँदा १२ जनाको मृत्यु भएको र करिब दुई सय जना घाइते भएको बताए ।मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई इजरायली सेनाले निशाना बनाएपछि थप छ जनाको मृत्यु भएको र ३० जना घाइते भएको पनि उनले जानकारी दिए ।बासलका अनुसार मध्य गाजामा पनि आक्रमणका कारण धेरै जनाको ज्यान गएको छ भने दक्षिणी सहर खान

    • प्रकाशित मितिः साउन २५, २०८२
    • ७११ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.