विदेश

    Showing ८१-९० of २,१३३ items.
  • स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजहरूको आवतजावत बढ्यो

    एजेन्सी । स्ट्रेट अफ होर्मुज हुँदै जहाजहरूको आवतजावत उल्लेखनीय रूपमा बढेको छ ।दुई साताभन्दा बढी समयपछि एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) ट्यांकरहरूको आवागमन पुनः सुरु भएपछि उक्त जलमार्गमा जहाजहरूको संख्या दुई सातायताकै उच्च स्तरमा पुगेको हो।एस एन्ड पी ग्लोबलको प्रतिवेदनअनुसार जुलाई २९ मा स्ट्रेट अफ होर्मुज हुँदै २८ वटा जहाज आवतजावत गरेका थिए। यो संख्या जुलाई १४ पछि सबैभन्दा धेरै हो।त्यस दिन अमेरिका द्वारा इरानसँग सम्बन्धित जहाजहरूमाथि नौसैनिक नाकाबन्दी पुनः लागू गरिएपछि ३५ वटा जहाजले उक्त जलमार्ग पार गरेका थिए।प्रतिवेदनमा भनिएको छ, ‘स्ट्रेट अफ होर्मुज हुँदै जहाजहरूको आवतजावत जुलाई २९ मा २८ पुगे

    • प्रकाशित मितिः साउन १५, २०८३
    • ३०१ पटक पढिएको
  • पाकिस्तानमा सम्पर्कविहीन भएका नेपाली आरोहीहरूको खोजी जारी, नेपालबाट टोली जाने तयारी

    काठमाडौँ । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये ६ जना नेपाली रहेको पर्यटन विभागले जनाएको छ ।विभागले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार पुरबहादुर गुरुङ, केलीपेम्बा शेर्पा, निमा शेर्पा, नवाङतेन्दु शेर्पा, ग्यालु शेर्पा र निर्मल पुर्जालगायत वेपत्ता भएका छन् । बेपत्ता आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तान सेनाले दुईवटा उद्धार हेलिकोप्टर परिचालन गरेको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धारकर्मी र विशेष उपकरण बोकेका हेलिकोप्टरहरू उच्च हिमाली क्षेत्रमा जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्न पठाइएको हो।ब्रड पिक ह

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १५४ पटक पढिएको
  • अमेरिका–इरान तनाव चर्किँदा पाकिस्तानको दाबी– वार्ता अझै रोकिएको छैन

    काठमाडौं। मध्यपूर्वमा अमेरिका र इरानबीच लगातार हवाई आक्रमण भइरहेका बेला पाकिस्तानले दुवै देशबीच कूटनीतिक संवाद भने अझै रोकिएको छैन भन्ने दाबी गरेको छ। पाकिस्तानका अनुसार विशेष गरी विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने स्ट्रेट अफ हर्मुज क्षेत्रको सुरक्षा र स्थायित्वलाई केन्द्रमा राखेर दुवै पक्षबीच पर्दापछाडि वार्ता जारी छ।पाकिस्तानका परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर आन्द्राबीले सैन्य भिडन्तले समाधान नदिने भन्दै संवाद र कूटनीतिक पहलमार्फत मात्रै संकट अन्त्य गर्न सकिने बताएका छन्। पाकिस्तानले दुवै देशलाई संयमता अपनाउँदै वार्ताको माध्यमबाट साझा समाधान खोज्न आग्रह पनि गरेको छ।यता, इरानी

    • प्रकाशित मितिः साउन १४, २०८३
    • २६८ पटक पढिएको
  • चीन–इरानको मिसाइल समीकरणले विश्वलाई फेरि युद्धको चिन्ता

    काठमाडौं। चीन–इरान सैन्य सहकार्यको नयाँ अध्याय सुरु भएको दाबी गरिएको छ। अमेरिका–इजरायलसँगको युद्धपछि कमजोर बनेको हवाई प्रतिरक्षा प्रणाली पुनः बलियो बनाउन इरानले चीनसँग ३०० देखि ४०० वटा म्यानप्याड्स हवाई प्रतिरक्षा मिसाइल खरिद गर्ने सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।रोयटर्सका अनुसार सम्झौतामा क्यूडब्ल्यू–१२ र एफएन–१६ मिसाइल प्रणाली समावेश छन्, जसले कम उचाइमा उड्ने लडाकु विमान, हेलिकप्टर र ड्रोनलाई लक्ष्य बनाउन सक्छन्। पहिलो खेप केही साताभित्र चीनबाट पठाइने तयारी रहेको दाबी गरिएको छ, यद्यपि ढुवानीको मार्ग भने अझै सार्वजनिक गरिएको छैन।यता चीनले भने इरानलाई हतियार बिक्री ग

    • प्रकाशित मितिः साउन १४, २०८३
    • ११६ पटक पढिएको
  • चीनलाई अमेरिकाको नयाँ झट्का - रोबोट र एआई प्रविधिमाथि कडा नाकाबन्दी

    काठमाडौं । अमेरिका र चीनबीचको प्रविधि युद्ध थप चर्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै चीनमा बनेका नयाँ ह्युमनोइड (मानवजस्तै) रोबोट, चारखुट्टे रोबोट र पावर इन्भर्टरमाथि कडा प्रतिबन्ध लगाएको छ। यो निर्णयसँगै कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटिक्स क्षेत्रमा विश्वका दुई महाशक्तिबीचको प्रतिस्पर्धा नयाँ चरणमा प्रवेश गरेको छ।अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले चीनमा निर्मित नयाँ रोबोट र विद्युत् ग्रिड तथा डाटा सेन्टरमा प्रयोग हुने पावर इन्भर्टर अब अमेरिकामा आयात गर्न नपाइने निर्णय गरेको हो। अमेरिकी अधिकारीहरूका अनुसार यस्ता उपकरणले संवेदनशील डाटा

    • प्रकाशित मितिः साउन १४, २०८३
    • १२३ पटक पढिएको
  • इरान–चीन सैन्य सम्झौताले नयाँ तरंग

    काठमाडौं । मध्यपूर्वको सुरक्षा समीकरण फेरि एकपटक तातिने संकेत देखिएको छ। अमेरिका र इजरायलसँगको लामो सैन्य तनावबीच इरानले चीनसँग ठूलो सैन्य सम्झौता गरेको दाबी सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय समुदायको ध्यान फेरि यस क्षेत्रमा केन्द्रित भएको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्स ले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै इरानले चीनबाट करिब ३०० देखि ४०० वटा काँधमा बोकेर प्रहार गर्न सकिने हवाई प्रतिरक्षा मिसाइल प्रणाली ९म्यानप्याड्स० खरिद गर्न सम्झौता गरेको जनाएको छ। यीमध्ये क्युडब्लु–१२ र एफएन–१६ मिसाइल प्रणाली समावेश रहेको दाबी गरिएको छ। सम्झौताको अनुमानित मूल्य ६० देखि ७० मिलियन अमेरिकी डलर रहेको बताइए

    • प्रकाशित मितिः साउन १३, २०८३
    • ३९४ पटक पढिएको
  • ७१ वर्षीया हजुरआमाले नदीमा हाम फालेर बचाइन् युवकको ज्यान

    काठमाडौं / चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहस देखाएकी छन् । उनको बहादुरीको चौतर्फी प्रशंसा भइरहे पनि उनले भने कुनै प्रचार वा सम्मानको अपेक्षा नगरी चुपचाप घटनास्थल छाडेकी छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार घटना यसै महिनाको सुरुवाततिर भएको हो । अवकाशप्राप्त लिउ डेफाङ नदी किनारमा हिँडिरहेका बेला एक युवक नदीमा संघर्ष गरिरहेको देखिन्। । नदीमा मौसमी बाढीका कारण पानीको गहिराइ करिब तीनदेखि चार मिटर थियो ।युवक डुबिरहेको देखेपछि लिउले एकछिन पनि ढिला नगरी लाइफबोय समातेर नदीमा हाम फालिन् । उनले करिब आधा घण्टासम्म संघर्ष गर्दै युवकल

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २५१ पटक पढिएको
  • भारतीय जेलमा रहेका दुई नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

    काठमाडौं / नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाहीका दुई नेपाली किसान भारतीय जेलमा परेको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले उनीहरूको रिहाइ तथा समस्या समाधानका लागि सरकारले व्यावहारिक, कूटनीतिक र कानुनी माध्यमबाट तत्काल पहल गर्न माग गरेको हो । सर्लाहीको बलरा नगरपालिका निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह आफ्नै खेतमा प्रयोग गर्ने उद्देश्यले भारतको सीमावर्ती बजार सोनवरसाबाट युरिया र डीएपी मल खरिद गरी फर्कने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेका थिए । उनीहरू विगत २० दिनदेखि भ

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २५५ पटक पढिएको
  • जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै ट्रम्प

    काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।ह्वाइट हाउसका अधिकारीहरूका अनुसार यी बैठकहरू मुख्यतया युक्रेन र पश्चिम एसियामा जारी युद्धहरूलाई केन्द्रमा राखेर सञ्चालन हुनेछन् । इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको वार्ता इरानसँगको बढ्दो तनाव, लेबनानसँगको वार्ताको प्रगति र अब्राहम एकड्र्सलाई विस्तार गर्ने प्रयासमा केन्द्रित रहनेछ । वासिङ्टन ओर्लनुअघि नेतान्याहुले इरानबाट आउने खतराहरूलाई सम्बोधन गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको ब

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ७७७ पटक पढिएको
  • आन्दोलनको दबाबपछि भारतमा धर्मेन्द्र प्रधानले दिए राजिनामा, प्रह्लाद जोशीको इन्ट्री

    काठमाडौं। भारतको शिक्षा मन्त्रालयमा राजनीतिक उथलपुथलपछि ठूलो फेरबदल भएको छ। जनदबाबबीच शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिएको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले स्वीकृत गरेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षा मन्त्रालयको जिम्मेवारी वरिष्ठ मन्त्री प्रह्लाद जोशीलाई सुम्पिएका छन्।राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा जोशीलाई शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिइएको हो। उनी यसअघि नै उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण तथा नवीन एवं नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।नीट प्रश्नपत्र चुहावट प्रकरणपछि चर्किएको विद्यार्थी आन्दोल

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ५९४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.