जाजरकोट / जाजरकोटमा एक गर्भवती महिलाको करेन्ट लागेर मृत्यु भएको  नलगाड नगरपालिका १० बस्ने २३ बर्षिय रमिता ध्यारको उपचारका क्रममा मृत्यु भएको हो 

शनिबार बेलुकी साढे  बजे घर नजिकै रहेको धारामा लुगा धोएर लघु जलविद्युत आयोजनाको तारमा कपडा सुकाउन जादाँ ध्यारलाई करेन्ट लागेको थियो 

करेन्ट लागेर घाईते भएकी उनको उपचारका क्रममा राति साढे  बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको  

ध्यारलाई करेन्ट लागेको देखेर बचाउन गएका २५ बर्षिय प्रमिला ध्यार  ६५ बर्षिय बेलु ध्यार घाईते भएका छन्            घाईते उनीहरुको पश्चिम रुकुमको आठबीसकोट नगरपालिकाको नगर अस्पतालमा उपचार भईरहेको