इनरुवा / लागूऔषध ब्राउन सुगर सहित प्रहरीले सुनसरीको इनरुवा नगरपालिका ५ स्थित बसपार्कबाट कार सहित ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेको साथबाट १३० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.