अर्घाखाँची / पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पाणिती गाउँपालिका ७ अडगुरीमा आएको पहिरोले जीवनलाल सुनारकी नौ वर्षीय छोरी झरना सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको हो ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.