झापा / प्रहरी प्रधान कार्यालयले एकैपटक ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरीले बिहीबार डिएसपीहरूको सरुवा सूची सार्वजनिक गरेको हो ।

सरुवा भएका डीएसपीहरुको सूची यसप्रकार छ।