जनकपुरधाम / सर्लाहीको बरहथवा नगरपालिकामा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छिन् ।
बरहथवा –१ हजरिया निवासी शिव हजारीकी २६ वर्षीया पत्नी कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
मृतक महिलाका श्रीमान् विगत चार वर्षदेखि वैदेशिक रोजगारमा छन् ।





































