बिर्तामोड / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ ।
कानुन व्यवसायीहरूले कहिले कालोपट्टि बाँधेर त कहिले नारा लगाएर निरन्तर धर्ना दिँदै आएका छन् ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.