मोरङ / मोरङको विराटनगर महानगरपालिका –१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका –७ का २० वर्षीय संग्राम राई रहेका छन् ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.