झापा / नुवाकोटको विदुर नगरपालिका –१ स्थित ढुङ्गेमा २६ वर्षीय डाक्टर शशाङ्क पाण्डे मृत अवस्थामा फेला परेका छन् । गएराति १२ बजेतिर त्रिशूली बजारबाट बट्टार जाँदै गरेका पाण्डेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।
पाण्डे सञ्जीवनी पोलिक्लिनिकमा कार्यरत रहेको नुवाकोटका एसपी रामप्रकाश शाहले बताएका छन् ।






































