काठमाडौं / सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नबौं चरणअन्तर्गत आज आइतबार दुई खेलहरू हुँदैछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
यस्तै, दोस्रो खेलमा बेलुका पौने पाँच बजे नेपाल पुलिस क्लब र च्यासल युथ क्लब खेल्नेछन् ।
११ औं स्थानमा रहेको पुलिसले च्यासललाई हराएर अङ्क तालिका सुधार्न चाहन्छ भने १३ औं स्थानमा रहेको च्यासल पुलिसलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।






































