बिर्तामोड / झापाको कनकाई नगरपालिका –७ दुर्गापुरमा ट्रयाक्टरले किचेर दुई वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दुई वर्षीया आरुची दुलाल रहेकी छिन् ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.