झापा / कैलालीको गौरीगंगा स्थित एक होटलमा ३५ वर्षीय युवा मृत फेला परेका छन ।
यही माघ ३ गतेदेखि होटलमा बस्दै आएका उनी शनिबार ,बिहान मृत अवस्थामा फेला परेका हुन् । कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा उनको शव फेला पारिएको डीएसपी जोशीले बताए ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.