काठमाडौं / काठमाडौंमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
चेकजाँचको क्रममा प्रहरीले दासको झोलामा डाइजेपाम, नोफिन र फेनारगन ३०० एम्पुल तथा शाहको झोलाबाट नाइट्राभेट ५९६ थान फेला पारेको थियो ।
प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिरहेको छ ।






































