काठमाडौं / जसपाका केन्द्रीय नेता वरिष्ठ अधिवक्ता प्रेमकृष्ण पाठकको आइतबार निधन भएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार पाठकको ह्याम्स अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.