काठमाडौं / सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनबारे गृह र अर्थ मन्त्रालयका अधिकारीहरूबीच छलफल भएको छ ।
काठमाडौं / सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनबारे गृह र अर्थ मन्त्रालयका अधिकारीहरूबीच छलफल भएको छ ।
गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्मासहित मन्त्रालयका अधिकारीहरू सामेल भएका थिए । उनीहरूबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.