पक्राउ पर्नेमा धरान १६ का २४ वर्षीय प्रविण भुजेल रहेका छन् । बिहीबार बेलुकी साढे ५ बजे संघीय प्रहरी इकाई कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भुजेलको कोठा खानतलासी गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
प्रतिबन्धित लागूऔषध ब्राउन सहित पक्राउ परेका भुजेको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।






































