झापा / दाङमा भारतीय जन्ती सबार जिप पल्टिँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
झापा / दाङमा भारतीय जन्ती सबार जिप पल्टिँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइते सबैको लमहीमा उपचार भइरहेको छ ।भारतको उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा बेहुली लिन आउँदै गरेको जिप शुक्रबार राति गढवा गाउँपालिका –५ चिसापानीमा दुर्घटनामा परेको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.