झापा / धनगढीमा प्रहरीले लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ । आज धनगढी उपमहानगरपालिका -४ स्थित बसपार्कबाट १२ ग्राम लागूऔषधसहित उनलाई पक्राउ गरिएको हो ।
झापा / धनगढीमा प्रहरीले लागूऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ । आज धनगढी उपमहानगरपालिका -४ स्थित बसपार्कबाट १२ ग्राम लागूऔषधसहित उनलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका ४ बस्ने २६ वर्षीया देउमती साउद रहेकी छन् । उनलाई गोप्य सूचनाको कैलाली प्रहरीले समातेको जनाएको छ । अहिले देउमतीलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.