झापा / कैलालीमा भाइ बुहारीको सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल दिन खोज्ने युवती पक्राउ परेकी छिन् । धनगढीको फाप्ला ट्रायल सेन्टरमा स्कुटरको ट्रायल दिन आएकी गौरीगंगा नगरपालिका –५ मसुरियाकी उमा सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.