बालाजुस्थित गङ्गा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । ठक्करपछि मिनिबससहित चालक फरार भएको छन् । बसको नम्बर खुल्न सकेको छैन । घटनाबारे महानगरीय प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.