काठमाडौं / नायक पल शाह र नायिका पूजा शर्मा अभिनीत नयाँ म्युजिक भिडियो ‘किन शंका गर्छौ’ सार्वजनिक भएको छ ।
बिहीबार शिव दर्शन फिल्म्सले म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.