झापा / धनगढीमा प्रहरीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –३ मिलन चोकबाट भीमदत्त नगरपालिका –४ बस्ने २१ वर्षीया नेहा विष्ट र भारत खटिमाका २७ वर्षीय बाशुदेव विश्वास रहेका छन् ।

दुईजनाबाट करिब २ सय १० मिलिग्राम अवैध लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.