बिर्तामोड / धरानको जङ्गलमा विभत्स हत्या गरिएको अवस्थामा जेब्रा झोलामा फेला परेको शवको पहिचान खुलेको छ ।
बिर्तामोड / धरानको जङ्गलमा विभत्स हत्या गरिएको अवस्थामा जेब्रा झोलामा फेला परेको शवको पहिचान खुलेको छ ।
शव झापाको दमक नगरपालिका –५ का दिनेश सिग्देलको भएको प्रहरीले जनाएको छ ।४३ वर्षीय सिग्देल बहराइनबाट २० पुसमा नेपाल फर्किएका थिए । प्रहरीको अनुसार विदेशबाट आएर उनी सिधै कान्छी श्रीमती बस्ने स्थान सिधै विराटनगर गएका हुन् । पारिवारिक कारण सिग्देलको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.