झापा / बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ ।
ठाकुरबाबा नगरपालिका –४ सैनवारकी ४१ वर्षीया लिलि थारूको बाघको आक्रमणबाट मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.