बानेश्वर क्षेत्रमा रोड खाली गरेर प्रहरीले ब्यारिकेड राखेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरिरहेका छन् । सशस्त्र र जनपद प्रहरी बानेश्वर क्षेत्रमा परिचालित छन् ।
एमसीसीको विरोधमा बिभिन्न दलहरूले प्रदर्शन गरिरहेका छन् ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.