रुकुम / रुकुम (पूर्व)को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा टिपर पल्टिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– १४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे – ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका छन् ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.