काठमाडौँ / यतिबेला बलिउड अभिनेत्री आलिया भट्ट र उनका प्रेमी रणवीर कपुरको बिहेलाई लिएर नयाँ खबर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडीले अक्टोबर २०२२ मा विवाह गर्दैछन् ।
काठमाडौँ / यतिबेला बलिउड अभिनेत्री आलिया भट्ट र उनका प्रेमी रणवीर कपुरको बिहेलाई लिएर नयाँ खबर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडीले अक्टोबर २०२२ मा विवाह गर्दैछन् ।
तर बिहेलाई लिएर उक्त जोडीबाट औपचारिक जानकारी भने बाहिर आएको छैन । कोरोना महामारीले गत वर्ष गर्ने भनिएको बिहे पोस्टपोन्ड भएको थियो । त्यसपछि यस वर्षको अप्रिलमा बिहे गर्ने बताइएको थियो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.