झापा / दाङबाट २२ तोला सुन र नगदसहित दाङबाट एक युवक पक्राउ परेका छन् । काठमाडौंबाट लुटेको सुन र एक लाख नगदसहित प्रहरीले युवालाई दाङबाट नियन्त्रणमा लिएको हो ।
झापा / दाङबाट २२ तोला सुन र नगदसहित दाङबाट एक युवक पक्राउ परेका छन् । काठमाडौंबाट लुटेको सुन र एक लाख नगदसहित प्रहरीले युवालाई दाङबाट नियन्त्रणमा लिएको हो ।
लुटपाटमा संलग्न रहेको आरोपमा घोराही उपमहानगरपालिका-८ घर भई घोराही १५ रतनपुरमा डेरा गरी बस्ने २४ वर्षीय राजेन्द्र सिंह रहेका छन् ।डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार काठमाडौं महानगरपालिका-७ स्थित चाबहिलमा एक जना सुन व्यवसायी पसल बन्द गरेर घरतर्फ जाँदै गर्दा सिंह सहित समूहले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेका थिए ।सिंहलाई पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताएका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.