भक्तपुर / १५ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका-४ मैदी घर भएका २२ वर्षीय राज परियार रहेका छन् ।

उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीविरुद्ध बलात्कारको उजुरी दिए पश्चात शनिबार राति उनलाई पक्राउ गरिएको भक्तपुर परिसरका डीएसपी राजु पाण्डेले बताए ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.