धनुषा / धनुषामा व्यवसायी र प्रहरीबीच झडप हुदाँ प्रहरी सहित २ जना घाइते भएका छन् । आइतबार धनुषाको विदेह नगरपालिका तिनकौरीयामा व्यापारी र प्रहरीबीच हुँदा प्रहरीसहित दुईजना घाइते भएका हुन् । अज्ञात समूहले स्थानीय सन्तोषकुमार मण्डलको शान्ता पानपसलमा आगजनी गरेका थिए ।






































