बिर्तामोड / सरकारले रामनवमीको अवसरमा आइतबार चैत २७ गते सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयले शनिबार सूचना जारी गर्दै रामनवमीको अवसरमा सरकारी कार्यालय र सार्वजनिक निकायलाई बिदा दिने भएको हो ।

FP4wXu3akAIzCwt-543x768