महोत्तरी / महोत्तरीबाट प्रतिबन्धित लागूऔषध (गाजा) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङ रहेका छन् ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी छिन्नमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले गएराति तामाङ पक्राउ गरेको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.