बिर्तामोड / सुनसरीको रामधुनि-५ झुम्काको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने, १ जना घाईते भएका छन् । मृत्यु हुनेमा झुम्का-३ का २८ वर्षीय अर्जुन ऋषिदेव रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.