बिर्तामोड / बिर्तामोडको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-४ का २६ वर्षीय प्रमोद शाह र मेचीनगर नगरपालिका-१ का ३९ वर्षीय ओम चौधरी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.