काठमाडौँ / पछिल्लो समयकी लोकप्रिय गायिका मानिएकी रचना रिमालले अब फिल्मका गीतहरूमा स्वर दिने भएकी छिन् । लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’ र राजबहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’मा रचनाको स्वर रहने भएको छ ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.