काभ्रे / काभ्रेमा भारतीय पर्यटक सवार गाडी र जिप एक आपसमा ठक्कर खाँदा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनामा तीन यात्रुको अवस्था गम्भीर छ । ‘घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएका छौं,’ उनले भने । मृत्यु हुनेहरूको पहिचान खुलेको छैन ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.