काठमाडौं / शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र भएको एक व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पाँचथर तुम्वेबा गाउँपालिकामा रहेको धुवाखोला आधारभूत विद्यालयमा प्रावि शिक्षकमा रहेका विरजुकुमार गच्छदारका विरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।






































